• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

२०७९ फागुन ७, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !


दिपक पौडेल हेल्लो चितवन अन्लाईन्
(४ हफ्ता अघि)

चितवन, पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुका बर्षमा राजधानीमा मात्र केन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् र फैलने क्रम अझै जारी छ।

नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन। नेपालमा शैक्षिक परामर्श क्षेत्र मा प्रतिस्पर्दा बढे सगै नेपालमा शैक्षिक परामर्श केन्द्रले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन्।

केहि एजुकेशन कन्सल्टेन्सीले आफ्नो पर्चार गर्ने नाममा विद्यार्थी लाई गलत प्रयोग गर्ने गरेका छन्। बिदेश पढ्न जान भनेर एजुकेशन कन्सल्टेन्सीमा पढ्न आयको विद्यार्थी बिदेश जान पाओस या नपाओस त्यसको प्रबाह नै नगरी आफ्नो एजुकेशन कन्सल्टेन्सीको प्रचार गर्ने उद्देश्यले कसैले आईईएलटीएस, पिटीई मा राम्रो अंक ल्यायको भनेर त कसैले जापानिज भाषा को परीक्षामा राम्रो अंक ल्यायो भनेर त कसैले जापानिज जापान को विद्यालयको अन्तरबार्ता पास गर्यो भनेर खादा नै ओढ़ायर फोटो हाल्छन त कसैले जापान बाट सिओइ आयो अब जापान पुगिहाल्छ भनेर विद्यार्थी लाई होटेल पार्टी प्यालेस मा जम्मा गरेर खादा लगाउने त्यहि फोटो लाई आफ्नो एजुकेशन कन्सल्टेन्सी को प्रचारमा प्रयोग गर्ने गरेको पाईन्छ।

यती सबै गरिसकेर एजुकेशन कन्सल्टेन्सीले आफ्नो प्रचारमा प्रयोग गरेका सबै विद्यार्थी आफुले गन्तब्य बनायका देशमा जना पाय भनेत सबैलाई राम्रो भयो तर एकपटक तपाई कन्सल्टेन्सी हरुले विद्यार्थी को ठाउमा बसेर सोच्ने कि? एजुकेशन कन्सल्टेन्सीले तामझाम का साथ फोटो हालेर, खादा लगायर होटेल पार्टी प्यालेसमा जम्मा गरेर देखायको फोटो हालेको विद्यार्थी भिसा लागेर बिदेश जना पायन भने कस्तो असर पर्ला?

आज एजुकेशन कन्सल्टेन्सीका यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य बनायको छ। जब कन्सल्टेन्सीले आफ्नो मा पढ्न आयको विद्यार्थी कुनै एउटा कुरामा सफल हुनासाथ आफ्नो कन्सल्टेन्सीले विद्यार्थीको लागी के के गरे भनेर भिषा लगेर विदेश उड्ने नउड्ने कुनै थाहा पत्तो छैन पहिले नै फोटो हालेर सुरु हुन्छ प्रचार गर्न अनि तेही प्रचार को कुरा विद्यार्थीको गाऊघर समाज सम्म पुग्छ अनि सुरु हुन्छ तिमी बिदेश कहिले जाने विद्यार्थी आफै रनभुल मा पर्छ के उत्तर दिउ!

नाम परिबर्तन (सुरज) १२ कक्षाको परीक्षा सकायर अस्ट्रेलिया जाने उदेश्य ले नारायणगढ को एजुकेशन कन्सल्टेन्सीमा आईईएलटीएस पढ्न को लागी भनेर गय पढाई राम्रै भयको कारणले गर्दा अंक पनि राम्रै ल्याय, राम्रै अंक ल्यायकोमा उनी पनि खुसी भय र एजुकेशन कन्सल्टेन्सीले पनि आफ्नो विद्यार्थीले राम्रो अंक ल्यायको भनेर फेसबुक मा बूस्ट गरेरै प्रचार गर्न सम्म भ्यायो अनि सुरु भयो गाऊ घर समाजमा बिदेश जान लागेको रहेछौ त कहिले उड्ने हो जस्ता प्रश्न, अन्त्यमा अस्ट्रेलियाको नियम मा परिबर्तन भयको कारण ले गर्दा उनको अस्ट्रेलियाको भिसा रिजेक्ट भयो अस्ट्रेलिया जाने सपना उनको सपनामा मात्र भयो। अस्ट्रेलियाको भिसा रिजेक्ट भइसके पछि पनि कन्सल्टेन्सीको बिज्ञापन को असरले गर्दा बिदेश जान लागेको रहेछौ त कहिले उड्ने हो जस्ता प्रश्नले उनलाई समाजमा अझै पनि झकझकाई रहन्छन जसको कारण ले उनि अझै पनि उनि समाजमा खुलेर हिड्न सक्दनैन्।

पुर्बी चितवनका नाम परिबर्तन (रमेश) १२ कक्षाको परीक्षा पास गरेपछि जापान जाने उदेश्य ले नारायणगढ को एजुकेशन कन्सल्टेन्सीमा जापानिज भाषा पढ्न को लागी भनेर गय जापान अप्लाई को लागी भन्दै सबै डकुमेन्ट कन्सल्टेन्सी लाई बुझाय कन्सल्टेन्सीले नै जापान को बिद्यालय छानेर जापानिज सग इन्टरभीउ गरायर इन्टरभिउ पास पनि भइयो एजुकेशन कन्सल्टेन्सीले इन्टरभिउ पास भयको भन्दै खादा नै ओढायर सम्मान पनि गर्यो। त्यहि खादा ओढायको फोटो लाई फेसबुक मा हालेर कन्सल्टेन्सीले प्रचारपो गरेको रहेछ पछि गाउको मान्छे ले कहिले उड्ने हो भनेर सोद्दापो झसङ्ग भय केहि भयकै छैन गाउमा कहिले उड्ने भनेर हल्ला हुन थालीसकेछ कुरा घर सम्म नै पुगे पछि ममीले क रहेछ भनेर बुज्दा कन्सल्टेन्सी उत्तर आयो तापईको छोरा जापानिज सग इन्टरभीउ पास भय अब भिसा आउछ पैसा तयारी गर्दै गर्नुस। अन्तेमा जापान बाट खबर आयो सिओइ निस्कियन रिजेक्ट भयो जापान जाने सपना उनको सपनामा मात्र भयो। कन्सल्टेन्सी सग बुझदा डकुमेन्टको कारणले सिओइ नआयको हो। रिजेक्ट भइसके पछि पनि कन्सल्टेन्सीको बिज्ञापन को असरले गर्दा बिदेश जान लागेको रहेछौ त कहिले उड्ने हो जस्ता प्रश्नले उनलाई समाजमा अझै पनि झकझकाई रहन्छन जसको कारण ले उनि अझै पनि उनि समाजमा खुलेर हिड्न सक्दनैन्।

चितवनकि नाम परिबर्तन (सुनिता) जापान जाने उदेश्य ले एजुकेशन कन्सल्टेन्सीमा जापानिज भाषा पढिन् जापान अप्प्लाई पनि गरिन् सिओइ पनि आयो जापान जाने सपना पुरा हुने भयो भन्दै खुसी पनि भईन् अर्को तर्फ कन्सल्टेन्सीले यति विद्यार्थी को सिओइ निकाले भनेर अरुलाई देखाऊन प्रचार गर्नको लागी फेसबुकमा प्रचार गर्ने, कन्सल्टेन्सीले विद्यार्थी लाई होटेल पार्टी प्यालेसमा जम्मा गरेर केक काट्ने, ठुला ठुला होडीग बोर्ड मा मेरो सिओइआयका विद्यार्थी को फोटो भनेर खादा लगायका केक काटेका फोटो लगाउन सुरु भयो त्यहि पर्चार ले गर्दा गाउमा सुरु भयो कहिले उड्ने होत जापान भन्ने जस्ता प्रश्न, तर विद्यार्थी लाई थियो अझै अन्तरबार्ता दिनु पर्ने छ भन्ने को त्रास भने अर्को तर्फ गाऊ घर मा कहिले उड्ने भन्ने प्रश्न, अन्तेमा उनिले अन्तरबार्तामा पास गर्न नसकेको भन्दै भिसा पाईनन्, जापान जाने सपना त्यसै तुइयर गयो। अझै पनि गाउको मान्छे ले कहिले उड्ने हो भनेर सोद्दापो झसङ्ग बनाउछ। समाजमा अझै पनि झकझकाई रहन्छन जसको कारण ले उनि अझै पनि उनि समाजमा खुलेर हिड्न सक्दिनन्।

यिनी हरु त एक पात्र मात्र हुन् जो विदेश जाने सपना भयर पनि आफ्नै कारण ले जान पायनन् तर कन्सल्टेन्सीले आफ्नो बिज्ञापन गरेर ब्यबसाय बढाउने उद्देश्य ले विद्यार्थी को गलत रुपमा प्रयोग गरि प्रचार गर्नाले आफ्नो बिदेश जान नपाउनु को पिडा भन्दा पनि कन्सल्टेन्सीले गलत रुपमा प्रयोग गरि प्रचार गर्नाले उनीहरुलाई समाज मा सोधिने प्रश्न ले झक झाकॉऊने गर्दछ।

प्रचार गर्न नपाइने होइन गर्न पाईनन्छ तर बिदेश पढ्न जान भनेर आयको विद्यार्थी बिदेश जनालाई भिषा टिकेट दुवै पक्का भयपछी गर्ने गरौ आफ्नो ब्यबसायको बिज्ञापन गर्ने उद्देस्यले अरुको जीवनका नकारात्मक असर नपारौ ।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑