• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

अबको ५ वर्ष मेरो रफ्तार रोकिन्न भरतपुरलाई, नेपाल कै उत्कृट महानगर बनाउँछु : मेयर दाहाल

२०७९ माघ १३, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
अबको ५ वर्ष मेरो रफ्तार रोकिन्न भरतपुरलाई, नेपाल कै उत्कृट महानगर बनाउँछु : मेयर दाहाल

हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

चितवन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उहाँले भन्नुभयो,‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।’

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै काम गरेको छैन, दिगो विकासको लक्ष्य अनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेका छौ–मेयर दाहालले भन्नुभयो ।

राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले ३ कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाई गरेको मेयर दाहालको भनाई थियो ।

देवघाटको एक भवनमा भाडामा बालिकाहरुलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणधिन अवस्थमा छन् । भवन निर्माणमा वागमती प्रदेश सरकार र दाताहरुले सहयोग गरेका छन् । भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने भरतपुुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतिवद्धता व्यक्त पनि गर्नुभयो ।

सो कार्यक्रममा मेयर दाहालले देवघाट क्षेत्रलाई आर्कषक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगरपालिका अगाडि बढेको बताउनुभयो । भरतपुर मेडिकल, पर्यटकीय, शिक्षा, पूर्वाधार क्षेत्रमा धेरै फड्को मारेकाले अब भने धार्मिक क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको उल्लेख गर्नभयो ।

देवघाट क्षेत्र भरतपुर महानगरपालिको गहना भएकाले अब आर्कषक तरिकाबाट यसको विकास गर्नु पर्ने उहाँको धारणा थियो । यो क्षेत्र आफै प्रकृतिक रुपमा सुन्दर छ, अझै सुन्दर बनाउनेतर्फ हामीले योजना तथा कार्यक्रम ल्याएका छौ–उहाँले भन्नुभयो ।

देवघाट आवत जावत गर्न वृद्धावृद्धलाई निःशूल्क विद्यातिय बस सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिना, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, आश्रमका सञ्चालनक, सावित्री टण्डन, रामेश्वर खनाल लगायतले बोल्नु भएको थियो

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑