• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुर महानगरपालिका–२९ का जनता अझै टुकीको भरमा कहिले पुग्ने बिजुली।

२०७९ मंसिर १२, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भरतपुर महानगरपालिका–२९ का जनता अझै टुकीको भरमा कहिले पुग्ने बिजुली।


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवन, ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।

ईच्छाकामना गाउँपालिका-१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा-३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा-१ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।

कालिका नगरपालिकाको वडा-९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा-८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । स्मार्टसिटि भरतपुर महानगरपालिका–२९ का केही घरमा अझै बिजुली पुगेको छैन। स्मार्टसिटि भरतपुर महानगरपालिका–२९ का जनता अझै टुकीको भरमा कहिले पुग्ने बिजुली।

ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।

अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।

उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।@ चितवन पोस्ट

बाट थप

  • रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…
  • बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउनेबिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने
  • धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सानधेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान
  • बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपायबालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    समाचार
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑