• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

माडी मगुई खोला सिँचाइ योजना

२०७९ कार्तिक २५, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
माडी मगुई खोला सिँचाइ योजना


हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

भरतपुर । चितवनको माडीस्थित मगुई खोला सिँचाइ योजनाको काम अघि बढ्न सकेको छैन। विसं २०७४ मा सुरु भएको योजना निर्माण कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो।योजनाको ४२ प्रतिशतमात्र काम सम्पन्न भएको छ। अहिले निर्माण जिम्मा पाएको शिवशक्ति सपना जेभीले बीचैमा काम छाडेको छ। निर्माण कम्पनीसँग रु छ करोड ६६ लाख १९ हजार दुई सय ३० मा योजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। मगुई खोला सिँचाइ योजना उपभोक्ता समितका अध्यक्ष प्रभानन्द तिवारीले निर्माण कम्पनीको लापरवाहीले काम अघि बढ्न नसकेको बताए।

“निर्माणको जिम्मा पाएको कम्पनीले तीन पटकसम्म विभिन्न कम्पनीलाई पेटीमा ठेक्का दिँदै काम लगाउँदै ग¥यो”, उनले भने, “अहिले कसैले पनि काम गरेका छैनन्।” उनले निर्माणको काम गर्दागर्दै बाढीले क्षति पु¥याएपछि योजनाको काम झन् अस्तव्यस्त भएको बताए।यस वर्षको बाढीले पनि निर्माण भएको संरचनामा क्षति पु¥याएको उनले बताए। “योजना सुरु नहुँदा बरु कच्ची कुलोबाट स्थानीयले सिँचाइ गरेका थिए, पक्की निर्माण सुरु भएपछि कुलोमा पानी आउन ठप्प भयो”, उनले भने। यस वर्ष आकाशको पानीको भरमा र खोलाबाट जेनेरेटर लगाएर सिँचाइ गरिएको तिवारीले बताए।

माडी नगरपालिका वडा नं ४ र ५ को सिमाना छरछरेमा सिँचाइ योजनाको ड्याम निर्माण गरिएको छ। छरछरेबाट पश्चिमपट्टि लौगाइसम्म तीन हजार दुई सय मिटर र पूर्वपट्टि दुई हजार मिटर नहर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। योजना निर्माण भए माडी नगरपालिका वडा नं २, ४, ५ र ६ का बासिन्दा लाभान्वित हुन्छन्। निर्माण कम्पनीसँग योजना निर्माणका लागि विसं २०७४ असोज २३ गते सम्झौता गरिएको थियो।

विसं २०७७ असोज २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने योजनाको दुई पटकसम्म म्याद थप गरिसकिएको छ। पछिल्लो समय यो वर्षको चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका इञ्जीनियर रामचन्द्र विष्टले जानकारी दिए।

उनले कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको बताए। पछिल्लोपटक बागमती प्रदेशको सिँचाइ मन्त्रालयबाट म्याद थपिएको भन्दै अब म्याद थप्ने नथप्नेबारे मन्त्रालयबाटै निर्णय हुने विष्टले जानकारी दिए। निर्माण कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण व्यवसायी, उपभोक्ता र कार्यालयका प्रतिनिधिसहित बैठक बसेरसमेत निर्देशन दिइएको उनले बताए।
निर्माण कम्पनी शिवशक्ति सपना जेभीका प्रतिनिधि सुरेन्द्र पाठकले आफूहरूले निर्माणका लागि जिम्मा दिएकाहरूबाट काम नभएको स्वीकार गर्दै निर्वाचनपछि दु्रतगतिमा काम गर्ने बताए। उनले कोरोनालगायतका कारण पनि सिँचाइ योजनाको काममा सुस्तता आएको बताए। माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पटक–पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेको बताए।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑