चितवन, मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ८ गैरिबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्री रहेको छन् ।
बेलुका ७:३० घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा चिकित्सकले ८:१५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक धनबहादुरको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस