• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

संकल्प,साधना र राजनिति।

२०७९ श्रावण २५, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
संकल्प,साधना र राजनिति।


हेल्लो चितवन अन्लाईन्
(७ महिना अघि)

अंग्रेजी विद्दान कैनेथ बाकरले फकिर गुरजिएफमा समर्पित गरेको एउटा पुस्तक मा भनेका छन्न्,” मेरो निन्द्रा खलवलाउने जर्ज गुरजिएफमा समर्पित” मनका संङल्पको अदभुत सम्भावनाहरु रहन्छ।जो जिन्दगीमा हार्छन,त्यसमा परिस्थिहरु कम हुन्छ,मनलाई हार्ने स्वीकृति धेरै हुन्छ।उसको असफलतामा संसारको हात धेरै कम हुन्छ।सयमा ८५प्रतिसत स्वंय जिम्मेवारी उसैको रहन्छ।जव कुनै मानिस ८५प्रतिशत हार्न तयार छ र १५प्रतिशत संसारले साथ दिएन भने त्यो पनि ज्यादति हुन्छ।१५प्रतिशत संसारले उसको साथ दिन्छ।जित्ने को नियम पनि यहि हो, हार्ने को नियम पनि यहि हो।शान्ति को नियम पनि यहि हो,अशान्तिको नियम पनि यहि हो।अनि विचार घटना र व्यक्तित्वो वन्छ।सुविधाको अनुसार विचार वनाउछ,सवै विचार हाम्रो सुविधाको पोषक हुन्छ।दर्शन सगँ सुविधाको कुनै सरोकार छैन,दर्शन एक “तपश्चर्या”हो।हेर्नु र सोच्नु मा फरक छ,हेर्नु दर्शन हो,सोच्नु विचार हो,पश्चिमाले सोच्नुमा धेरै जोड दिय,विचारलाई “फिलोसफि” भने,हामि त्यसैमा लागेर सोच्ने शास्त्रलाई दर्शन भन्यैा।दर्शनको अर्थ सोच्नु होईन,(दर्शन र फिलोसफि पर्यावाचि हुदै होईन) पश्चिमाहरुको विचारशास्त्र मिसांसा,तर्क र विश्लेषण मात्र हो।पूर्वियशास्त्रनै दर्शन हो।पूर्वियले यो कुरा को चिन्ता र अनुभव लिएको छ।तथ्यलाई सोचेर थाहापाउन सकिदैन।यिनै मुल कुराहरु मानिसले भुल्दै गयको सङल्पको कारणवाट हो,मानिस सोच्छ म उभिन्छु,उसले यो कुरा विर्सेको हुन्छ कि उभिनु मात्र केहि मतलव छैन,महत्व छ भित्री सङल्पको जसले उभिने निर्णय गरेको छ,त्यो पुरा पनि गर्छ संकल्प गार्हो छ,प्रयोय गार्हो छैन।नकारात्मक संङ्ल्प नेगेटिभ विल हो।साधना वाट यो अनुभव गरेर मात्र अहिले को समाज,राजनिति लाई माथि उढाउन सकिन्छ,अहिले जुन साधना गरेको भनेको छैा मुलत त्यो साधना नै होईन चाहे धर्म चाहे राजनिति।अहिलेको राजनिति (व्ल्याक म्याजिक) जस्तो छ त्यो पनि सङ्ल्प शक्तिवाट नै पैदा भयको हो।ज्ञान केहि छैन,शक्ति धेरै भयो,सङ्ल्पवान मानिस पनि शक्तिले भरियको छ,शक्ति केमा उपयोग गर्छ भन्न सकिदैन।नकरात्मक प्रयोग हुन सक्छ।शक्ति “तटस्थ” छ।शक्ति हुनु पनि पर्छ,शक्तिहिन बन्नुभन्दा शक्तिवान बन्नु ठिक छ।यसको पनि शुभ र अशुभ हुन्छ,शक्तिवान भयर शुभ को यात्रा गर्दा राम्रो।शक्तिहिन वेक्ति ले गलत गरेपनि ठिकै मानिन्छ,खराव काम गर्नेले असल पनि गर्नसक्छ।जसले खराप गर्न सक्छ उसले असल पनि गर्न सक्छ,अपेक्षा राखैा अहिले का खराविहरुवाट असल राजनिति यात्रा सुरु होस।गिता मा भनियको छ,आसुरी गुण हुनेहरुले के गर्नु पर्दछ र के गर्नु हुदैन भन्ने जान्दैनन्।तिनमा न पवित्रता छ न आचरण छ,न सत्यता नै,आफैलाई श्रेस्ठ मानेर धमन्ड गर्न झुटो पद र प्रतिस्ठामा मोहित भयर कहिलेकाहि विधिविधानको पालन नगरि केवल नाम का लागि मात्र अत्यन्त्र घमण्डपूर्वक कुर्चिमा आसिन रहिरहन चाहान्छन्।अंग्रेजी विद्दान वाकर ले लेखे जस्तै निद्रा खलबल्याउने जर्ज गुरजिएफमा समर्पित गरेको जस्तै यो लेख पनि मेरो चेतना खुलाईदिने आसुरी गुण भयको वेक्ति प्रति समर्पित।

लेखक :- कैलाश कोइराला, नेपाली काङ्ग्रेस प्रदेस कार्य सम्पादन समिति का सदस्य हुनुहुन्छ।

  • #https://www.hellochitwanonline.com/2020/05/08/1116/

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑