• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवन क्षेत्र नम्बर २ मा कांग्रेस ‘हेभीवेट नेता पौडेल सगै कैलाश कोइराला पनि चर्चामा ।

July 1, 2022 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवन क्षेत्र नम्बर २ मा  कांग्रेस ‘हेभीवेट नेता पौडेल सगै कैलाश कोइराला पनि चर्चामा ।

दिपक पौडेल
(३ साल अघि)

चितवन, सधै चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले चितवन को राजनीति चुनाब नजिकिय सगै भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ ।

सधै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला समेत रहेको चितवनमा यसपटक कांग्रेसबाट ‘हेभीवेट’ उम्मेदवार भित्रिने चर्चा चुलिएको हो ।

चितवनबाट चुनाव लड्ने भनेर चर्चामा रहेका कांग्रेसका ‘हेभीवेट नेता हुन्, रामचन्द्र पौडेल हुन् ।

त्यसो भए, पौडेलले कुन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ त ? अघिल्लोपटक चितवन– २ बाट उम्मेदवार बनेका शेषनाथ अधिकारीको गृहक्षेत्र पनि यही हो ।

चितवन २ मा रामचन्द्र पौडेलको चर्चा

चितवन क्षेत्र नम्बर २ बाट २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।

यही क्षेत्रबाट नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने चर्चा चलेको हो । तनहुँबाट चितवन झरेका रामचन्द्रका दाजुभाइ तथा आफन्तहरू पनि यही क्षेत्रमा छन् ।

त्यसैले पनि पौडेल चितवन जाने चर्चा चलेको हो ।

तर, रामचन्द्र पौडेल निकट स्रोत भने पौडेल तनहुँ– १ बाटै चुनाव लड्ने दाबी गर्छ ।

‘चितवन त के उहाँ तनहुँ– २ मा पनि जानुहुन्न,’ पौडेल निकट स्रोतले भन्यो, ‘उहाँले तनहुँ– १ बाटै चुनाव लड्ने गरी तयारी अगाडि बढाइसक्नुभएको छ ।’

चितवन क्षेत्र नम्बर २ बाट रामचन्द्र पौडेल नयाँ ‘हेभीवेट’ कांग्रेस नेता राम चन्द्र पौडेल नाअयको खण्डमा यो क्षेत्रमा कांग्रेसका पूर्व जिल्ला उपसभापति एवं बाग्मती प्रदेश कार्य सम्पादन समिति सदस्य कैलाश कोइराला, पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र जिल्ला सभापति राजेश्वर खनाल पनि आकांक्षी छन् ।

बाहिरबाट हेभीवेट उम्मेदवार नभित्रिएको खण्डमा कांग्रेसका पूर्व जिल्ला उपसभापति एवं बाग्मती प्रदेश कार्य सम्पादन समिति सदस्य कैलाश कोइराला, उम्मेदवार बन्न सक्ने कांग्रेस स्रोतले बतायो । कैलाश कोइराला भनेको चितवन क्षेत्र नम्बर २ का स्थाई बासिन्दा स्कुल कलेज को बेला देखि नै राजनीति गर्दै चितवन जिल्ला मा राम्रो पकड बनाई कांग्रेस का कार्यकर्ता लगायत अन्य मतदाता राम्रो सग घुलमिल हुनसक्ने भयकोले पनि कोइराला लाई यदि बाइपास गरेर जान खोजेको खण्डमा चुनाब मा मतदाता निरास हुनुको साथै चुनाबी चहल पहल मा पनि असर पर्ने आकलन कांग्रेस स्रोतको बुझाई छ ।

तर चितवन क्षेत्र नम्बर २ बाट हेभीवेट उम्मेदवार भित्रिएको खण्डमा यी नेताहरूलाई प्रदेशसभातर्फ व्यवस्थापन गर्ने सम्भावना देखिन्छ ।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑