• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जन्मदिन : संस्कार र विकृति

June 27, 2022 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
जन्मदिन : संस्कार र विकृति

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति । जन्ममितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो । जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । मानव जिवनमा यसको ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ । विशेषगरी जन्मदिन नेपाली पात्रो तथा अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा छ । तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु उत्तम मानिन्छ ।

ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । जन्म तिथीमा नक्षेत्र, तथा अधिकांश ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम मानिएको छ । जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो ।

जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि दियोमा बत्ति बाल्न र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहनु पर्छ भन्ने मान्यता छ ।दियो नभएमा कम्तिमा एउटा मैनबत्ति बालेर उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहन दिनुहोस् । आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ ।

त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ ।हामी आफनो जन्मदिनमा कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफ्नै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्छौं । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ ।

आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नु पर्दछ । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ ।खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन ।

मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । जन्मदिन मनाउन सवेरै उठेर स्नान गर्नु प्रात कालको नित्य कर्म गरेर, देव अर्चन गरेर दानको संकल्प उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ । बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान पनि दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार गर्ने । जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।

नेपालमा हरेक संस्कारको विकाससँगै भड्कीलो भन्दै गएको छ। महंगो बन्दै गएको छ। मानिसको हरेक दिन जन्मदिन पर्छ।

सामाजिक सञ्जालले त जन्मदिन को सूचनासमेत दिन थालेको छ। सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना तेतिकै आएको हुन्छ। सुभेच्छा शुभकामनाको आईरो हुन्छ। एक जना पत्रकार साथी भन्दै हुनुहुन्थ्यो यो फेसवुकमा जन्मदिन लगायतका विभिन्न विषयमा शुभकामना दिन त, आफूले भ्याउन नसक्ने भए नदिउन भनो भने साथीहरूले के सोच्लान् दिनलाई आफूलाई फुर्सद हुँदैन त्यसको लागि एउटा मान्छे नै राख्नु पर्ला जस्तो भईसक्यो। फेसवुक खोल्यो बार जन्मदिनका कुरा आउँछन्। यो सामाजिक सञ्जालमा देखिएको समस्या साथीले सुनाउनुभयो। जन्मदिनको अत्यन्तै महत्व हुन्छ। मेरो जन्म के का लागिरु किनरु भन्ने कुरालाई हामीले महत्व दिनुपर्छ।

मानिस ९ महिनाको गर्वको बसाई पछि यस धर्तिमा आउँछौं। आमाको पेटमा रहँदा आमाको सालनालबाट खाना पिना गरेको अवस्थामा जन्म पछि आमाको दुधले जिवन चलेको हुन्छ। समय सँगै प्रत्येक वर्ष, १ वर्ष वुढो हुँदै हामीले जन्मदिन मनाउँदै एक दिन मृत्यु शैयामा पुगिन्छ। हाम्रो जन्मले के भयोरु यो समाज र राष्ट्रका लागि हामीले के योगदान दिन सकौं। केही बर्ष अघि मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनले पनि निकै चर्चा पायो। सदनमा समेत चर्चा चलेको थियो।

जन्मदिनको चर्चा यति विग्न चलेको राम्रो या नराम्रो हामीले समीक्षा गर्नुपर्छ। आमाको गर्वको नौ महिना अनि वावुको परिश्रम र मेहनतको प्रतिफल हाम्रो जन्मले यो धर्तिमा विश्वको जनसंख्यामा थपिँदा हामीले यो संसारमा योगदान दिनु पर्छ। आज जन्मदिन भनेर भनिरहँदा मेरो आमाबाबालाई सम्झन चाहन्छु। तथापि आमाबाबाको आशिर्वाद उहाँहरुले देखाएका बाटा र सिकाएका शिक्षालाई कदापि भुल्ने छैन।

आज पर्न गएको मेरो जन्मदिनको आर्शिवाद ग्रहण गर्दछु। जीवन एक सुन्दर अवसर हो। यो सुन्दर अवसर पाइने दिन हो जन्मदिन। जीवन पाएको दिनको स्मरण गर्दै मनाइने हरेक जन्मदिन विशेष हुन्छन्। जन्मदिनले व्यक्तिमा उर्जा र उत्साह ल्याइदिन्छ। जसले आगामी दिनको लागि शक्ति दिन्छ। यो मेरो जन्मले आफ्नो लागि त अवश्यनै गरिन्छ। तर, यस समाज र देशका लागि समेत केही गर्ने अठोट म, मा रहेको छ अनि मात्र हाम्रो जन्म सिद्घ हुनेछ। त्यसैले जन्मदिनको त महत्व हुन्छ नै कर्मले पनि जन्मदिनलाई सार्थक बनाउनु पर्छ।

  • ##happy birthday wishes

बाट थप

  • रत्ननगरका मेयर सापकोटाद्वारा तलब–भत्ता समाजसेवामा खर्च, विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग रत्ननगरका मेयर सापकोटाद्वारा तलब–भत्ता समाजसेवामा खर्च, विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द
  • छठको दोस्रो दिन आज ‘खरना’ छठको दोस्रो दिन आज ‘खरना’
  • आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑