• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

यासाशी बाट रु १०,००० मा जापान अप्प्लाई ! सिओइ नआयमा कुनै खर्च नलाग्ने !!

२०७८ कार्तिक १, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
यासाशी बाट रु १०,००० मा जापान अप्प्लाई ! सिओइ नआयमा कुनै खर्च नलाग्ने !!


Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवन मा १० वर्ष पहिले चितवन बाट जापानिज भाषा पढेर जापान जान चाहाने विद्यार्थी ले निशुल्क जापानिज भाषा पढेर जान पाउनु पर्छ भन्ने उदेश्य का साथ संचालन भयको यासाशी जापानिज भाषा स्कुल ले अब जापान जना चाहने विद्यार्थीले जापान अप्प्लाई गर्दा मात्र दश हजार) तिरेर अप्लाई गर्न पाउने र सिओइ आयर पासपोर्ट मा भिसा लाग्नु भन्दा अगाडी सम्म कन्सल्टेनसी लाई कुनै पनि सेबा शुल्क भनेर अरुपैसा तिर्नु नपर्ने गरेर यासाशि जापानिज भाषा स्कुल ले जापान अप्लाई गराई रहेको छ। यदि कुनै विद्यार्थी ले जापान अप्प्लाई गर्दा मात्र १०००० ( रु दश हजार) तिरेर अप्लाई गर्यो तर सिओइ नआयर जापान जान नपायको खण्डमा सो विद्यार्थीले कन्सल्टेनसी लाई कुनै पनि सेबा शुल्क भनेर अरुपैसा तिर्नु पर्ने छैन ।

विद्यार्थीले यासाशि जापानिज भाषा स्कुल ले जापान अप्प्लाई गर्दा मात्र १०००० ( रु दश हजार) के का लिन्छ भन्ने कुरा को जानकारी पनि हुनु जरुरि छ। जापान अप्प्लाई गर्दा को पहिलो कार्य भनेको जापानिज भाषा पढ्नु हो । यासाशि जापानिज भाषा स्कुल मा जापानिज भाषा पढेको कुनै शुल्क लाग्दैन । जापान अप्प्लाई गर्दा को दोस्रो कार्य भनेको विद्यार्थी लाई जापान अप्प्लाई गर्दा जापान को स्कुल को फर्म भर्ने र के के डकुमेन्ट बनाउनु पर्छ भनेर गाइड गर्नु र विद्यार्थी ले बनायको डकुमेन्ट मा कुनै गल्ति छ छैन भनेर चेक गर्नु हो यो कार्य गरेको पनि कुनै शुल्क लाग्दैन । जापान अप्प्लाई गर्दा को अन्तिम कार्य भनेको जापान अप्प्लाई गर्न तयार गरेको डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य गर्नु हो र यो गरेबापत विद्यार्थीले यासाशि जापानिज भाषा स्कुल ले जापान अप्प्लाई गर्दा को खर्च भनेर मात्र १०००० ( रु दश हजार) तिर्नु पर्ने हुन्छ ।
अहिले बजारमा कन्सल्टेनसी हरु बीच निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गर्ने हरुको होडबाजी नै चलेको देखिन्छ । के ति निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गर्ने कन्सल्टेनसी हरु बाट विद्यार्थीले जापान अप्प्लाई गर्दा कन्सल्टेनसी लाई कुनै पनि शुल्क तिर्नु पर्दैन ? सबै शुल्क विद्यार्थी सिओइ आयर जापान जाने भयपछि मात्र तिर्ने हो ?

निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गरेको कन्सल्टेनसी बाट विद्यार्थी ले अप्लाई गरेर सिओइ नआयमा सो विद्यार्थी ले कन्सल्टेनसी लाई जापानिज भाषा पढेको जापान अप्लाई गर्दा डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य लाग्ने खर्च भनेर कुनै पनि खर्च तिर्नु नपर्ने भन्ने हो ।

यदि तपाइले जापान निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर गरेको बिज्ञापन गरेको कन्सल्टेनसी बाट अप्लाई गर्न जादै हुनुहुन्छ भने तपाइले कन्सल्टेनसी लाई सिओइ आउनु भन्दा अगाडी जापान अप्लाई गर्दा कन्सल्टेनसी ले विद्यार्थी ले अप्लाई गर्नको लागि बनायको डकुमेन्ट हरुको चेक गर्ने सो डकुमेन्ट लाई जापान अप्लाई गर्दा गर्नु पर्ने कार्य हरु जस्तो सबै डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य गरेबापत कुनै पनि शुल्क कन्सल्टेनसी लाई नतिर्नु होला किनकि निशुल्क जापान अप्लाई गर्ने भनेको विद्यार्थी ले जापान अप्लाई गर्दा आवश्यक पर्ने डकुमेन्ट तयार गरिसकेपछी त्यो डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य भन्ने बुझिन्छ।

पछिल्लो समय चितवनका जापान पढ्न पठाउने शैक्षिक परामर्श सस्था का बीच अस्वोस्त प्रतिस्पर्दा बढ्दै जानुको साथै हात्तिको देखाउने दात एउटा खाने दात अर्को भनेको जस्तो हुदै नभयको कुरालाई बिज्ञापन मा देखायर विद्यार्थी लाई झुट बोल्ने र विद्यार्थी लाई प्रलोभन मा पारेर आफूतिर अकर्सित गर्ने होडबाजी चलेको प्रस्ट देखिन्छ । किन एउटा शैक्षिक परामर्श सस्थाले विद्यार्थी आफूतिर अकर्सित गर्न लाई त्यसो गर्यो भन्दैमा अर्को ले पनि देखासिकी गर्दै पहिलो शैक्षिक परामर्श सस्था ले गरेको कुरालाई रोक्नु को सट्टा उसैको सिको गर्दै किन अर्कोले पनि गर्न सुरु गर्छन भन्दा तेस्ले मात्र गर्ने तेस्को झुटको बिज्ञापन को कारण उसले आफ्नो ब्यबसाय फस्टाय को छ भन्ने होडबाजी का कारण ले गर्दा आज चितवन मा जापान पढ्न पठाउने शैक्षिक परामर्श सस्था हरुबीच आफुसग हुदै नभयको र आफ्नो शैक्षिक परामर्श सस्था बाट विद्यार्थी लाई उपलब्ध गराउने नसकिने कुराहरु को बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउने अस्वोस्त प्रतिस्पर्दा गर्ने बढ्न गयको देखिन्छ ।

बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

  • ##Nepali Congress
  • ##छ दशकभन्दा वढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिराखेको सङ्घले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक र मकवानपुरमा सो परियोजना कार्यान्वयनमा ल्याइएको थियो।
  • ##नेकपा एमाले
  • ##नेपाली कांग्रेस
  • ##सशस्त्र प्रहरी

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑