चितवन मा १० वर्ष पहिले चितवन बाट जापानिज भाषा पढेर जापान जान चाहाने विद्यार्थी ले निशुल्क जापानिज भाषा पढेर जान पाउनु पर्छ भन्ने उदेश्य का साथ संचालन भयको यासाशी जापानिज भाषा स्कुल ले अब जापान जना चाहने विद्यार्थीले जापान अप्प्लाई गर्दा मात्र दश हजार) तिरेर अप्लाई गर्न पाउने र सिओइ आयर पासपोर्ट मा भिसा लाग्नु भन्दा अगाडी सम्म कन्सल्टेनसी लाई कुनै पनि सेबा शुल्क भनेर अरुपैसा तिर्नु नपर्ने गरेर यासाशि जापानिज भाषा स्कुल ले जापान अप्लाई गराई रहेको छ। यदि कुनै विद्यार्थी ले जापान अप्प्लाई गर्दा मात्र १०००० ( रु दश हजार) तिरेर अप्लाई गर्यो तर सिओइ नआयर जापान जान नपायको खण्डमा सो विद्यार्थीले कन्सल्टेनसी लाई कुनै पनि सेबा शुल्क भनेर अरुपैसा तिर्नु पर्ने छैन ।
विद्यार्थीले यासाशि जापानिज भाषा स्कुल ले जापान अप्प्लाई गर्दा मात्र १०००० ( रु दश हजार) के का लिन्छ भन्ने कुरा को जानकारी पनि हुनु जरुरि छ। जापान अप्प्लाई गर्दा को पहिलो कार्य भनेको जापानिज भाषा पढ्नु हो । यासाशि जापानिज भाषा स्कुल मा जापानिज भाषा पढेको कुनै शुल्क लाग्दैन । जापान अप्प्लाई गर्दा को दोस्रो कार्य भनेको विद्यार्थी लाई जापान अप्प्लाई गर्दा जापान को स्कुल को फर्म भर्ने र के के डकुमेन्ट बनाउनु पर्छ भनेर गाइड गर्नु र विद्यार्थी ले बनायको डकुमेन्ट मा कुनै गल्ति छ छैन भनेर चेक गर्नु हो यो कार्य गरेको पनि कुनै शुल्क लाग्दैन । जापान अप्प्लाई गर्दा को अन्तिम कार्य भनेको जापान अप्प्लाई गर्न तयार गरेको डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य गर्नु हो र यो गरेबापत विद्यार्थीले यासाशि जापानिज भाषा स्कुल ले जापान अप्प्लाई गर्दा को खर्च भनेर मात्र १०००० ( रु दश हजार) तिर्नु पर्ने हुन्छ ।
अहिले बजारमा कन्सल्टेनसी हरु बीच निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गर्ने हरुको होडबाजी नै चलेको देखिन्छ । के ति निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गर्ने कन्सल्टेनसी हरु बाट विद्यार्थीले जापान अप्प्लाई गर्दा कन्सल्टेनसी लाई कुनै पनि शुल्क तिर्नु पर्दैन ? सबै शुल्क विद्यार्थी सिओइ आयर जापान जाने भयपछि मात्र तिर्ने हो ?
निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर बिज्ञापन गरेको कन्सल्टेनसी बाट विद्यार्थी ले अप्लाई गरेर सिओइ नआयमा सो विद्यार्थी ले कन्सल्टेनसी लाई जापानिज भाषा पढेको जापान अप्लाई गर्दा डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य लाग्ने खर्च भनेर कुनै पनि खर्च तिर्नु नपर्ने भन्ने हो ।
यदि तपाइले जापान निशुल्क भाषा पढाउने निशुल्क जापान अप्लाई गर्ने भनेर गरेको बिज्ञापन गरेको कन्सल्टेनसी बाट अप्लाई गर्न जादै हुनुहुन्छ भने तपाइले कन्सल्टेनसी लाई सिओइ आउनु भन्दा अगाडी जापान अप्लाई गर्दा कन्सल्टेनसी ले विद्यार्थी ले अप्लाई गर्नको लागि बनायको डकुमेन्ट हरुको चेक गर्ने सो डकुमेन्ट लाई जापान अप्लाई गर्दा गर्नु पर्ने कार्य हरु जस्तो सबै डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य गरेबापत कुनै पनि शुल्क कन्सल्टेनसी लाई नतिर्नु होला किनकि निशुल्क जापान अप्लाई गर्ने भनेको विद्यार्थी ले जापान अप्लाई गर्दा आवश्यक पर्ने डकुमेन्ट तयार गरिसकेपछी त्यो डकुमेन्ट लाई जापानिज भाषा मा ट्रान्सलेसन गरेर कुरियर मार्फत जापान पठाउने कार्य भन्ने बुझिन्छ।
पछिल्लो समय चितवनका जापान पढ्न पठाउने शैक्षिक परामर्श सस्था का बीच अस्वोस्त प्रतिस्पर्दा बढ्दै जानुको साथै हात्तिको देखाउने दात एउटा खाने दात अर्को भनेको जस्तो हुदै नभयको कुरालाई बिज्ञापन मा देखायर विद्यार्थी लाई झुट बोल्ने र विद्यार्थी लाई प्रलोभन मा पारेर आफूतिर अकर्सित गर्ने होडबाजी चलेको प्रस्ट देखिन्छ । किन एउटा शैक्षिक परामर्श सस्थाले विद्यार्थी आफूतिर अकर्सित गर्न लाई त्यसो गर्यो भन्दैमा अर्को ले पनि देखासिकी गर्दै पहिलो शैक्षिक परामर्श सस्था ले गरेको कुरालाई रोक्नु को सट्टा उसैको सिको गर्दै किन अर्कोले पनि गर्न सुरु गर्छन भन्दा तेस्ले मात्र गर्ने तेस्को झुटको बिज्ञापन को कारण उसले आफ्नो ब्यबसाय फस्टाय को छ भन्ने होडबाजी का कारण ले गर्दा आज चितवन मा जापान पढ्न पठाउने शैक्षिक परामर्श सस्था हरुबीच आफुसग हुदै नभयको र आफ्नो शैक्षिक परामर्श सस्था बाट विद्यार्थी लाई उपलब्ध गराउने नसकिने कुराहरु को बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउने अस्वोस्त प्रतिस्पर्दा गर्ने बढ्न गयको देखिन्छ ।
बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस