• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

के तपाईको मोबाइलमा बिदेशी नम्बरबाट मिस्ड कल आउँछ ? यस्तो छ कारण

२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
के तपाईको मोबाइलमा बिदेशी नम्बरबाट मिस्ड कल आउँछ ? यस्तो छ कारण

Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाडौं : विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल व्याक गर्दा कोही नबोल्ने तर मेसिनले जवाफ फर्काउने समस्या देखिएपछि नेपाल टेलिकमले यसको खोजी गरेको छ ।

कतिपय ग्राहकको मोबाइलमा मिस्ड कल देखिने र कल ब्याक गर्दा केही नबोले पनि पैसा भने काटिने गरेका गुनासो आएपछि नेपाल टेलिकमले यसको खोजी गरेको हो ।

टेलिकमले यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने तर्फ सचेत गराएको छ । टेलिकमले आफ्नो मोबाइल सेटमा यस्ता समस्या देखिएमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन पनि ग्राहकहरुलाई अनुरोध गरेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरू नहुने भएता पनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइट मार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक खोजी भइरहेको पनि टेलिकमले जनाएको छ ।

त्यसैगरी, केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको टेलिकमले जनाएको छ ।

साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकहरुलाई सतर्क रहन टेलिकमले आग्रह गरेको छ । टेलिकमले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

बाट थप

  • के हो ऋण तिर्न नसकेर हाम्फाल्दा बिएमडब्लु कारमाथि पछारिएको भनिएको फोटोको वास्तविकता?के हो ऋण तिर्न नसकेर हाम्फाल्दा बिएमडब्लु कारमाथि पछारिएको भनिएको फोटोको वास्तविकता?
  • पेलेको अन्तिम संस्कार आजपेलेको अन्तिम संस्कार आज
  • ‘प्लेयर अफ द सेन्चुरी’ महान् फुटबलर पेलेको निधन‘प्लेयर अफ द सेन्चुरी’ महान् फुटबलर पेलेको निधन
  • अर्जेन्टिनालाई च्याम्पियन बनाउने जिम्मेवारीमा रहेका मेस्सी टीमको प्रशिक्षणमा देखिएनन् ।अर्जेन्टिनालाई च्याम्पियन बनाउने जिम्मेवारीमा रहेका मेस्सी टीमको प्रशिक्षणमा देखिएनन् ।
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑