• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

असल बाटाे-सचेत क्रान्ति

२०७८ आश्विन १७, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
असल बाटाे-सचेत क्रान्ति


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

“जीवन दिलाउने माता-पिता जस्तै असल पथ देखाउने, हिडाउने, डाेर्याउने प्रत्यक जन, प्रकृति, प्राणि सबै प्रत्यककाे लागि महत्वपुर्ण हुनुहुन्छ किनकि त्यहि परिचयकर्ताकाे आधारमा जिवनकाे वाटाे बनाई जिईरहेका हुन्छाै !” :- तेजस्वी

“जिन्दगि एक यात्रा हाे त्यसैले भेट भाे !
जाग्दै रुपान्तरित हुने वाटाे नै असल हाे !”

जागरणकाे बाटाे बनाउदै रुपान्तरणकाे यात्रा गर्ने प्रत्यक म ले प्रारब्ध, पश्चाताप, याेग्यता, विनयशिलता लाई बुझेकाे हुनुपर्दछ । त्यहि बुझ्ने र आफ्नाे जिवनलाई साध्ने असल वाटाे नै सचेत क्रान्ति हाे ।

यसै क्रममा असल पथकाे मार्गदर्शनकाे लागि जिवनकाे सबै भन्दा महत्वपुर्ण व्यक्ति परिचयकर्ता हुनुहुन्छ । पृथ्वीलाई परिचय गराउने आमा वुवा हुनुन्छ भने असलता, सचेतनाकाे वाटाे देखाउने परिचयकर्ता काे हुनुन्छ भन्ने जिज्ञासा जाग्न सक्छ र जाे जाे हुनुहुथ्याे, हुनुहुन्छ र हुनुहुनेछ सबै सचेत क्रान्ति-तेज जागरणकाे पुल वा माध्यम नै ।
अब कस्ले प्रत्यक म लाई राम्राे बाटाे देखाउछ त? भन्ने प्रश्नमा त्याे परिचयकर्ता, असल बाटाे देखाउने यात्रा अाफैबाट शुरु गर्नु पर्दछ भन्छ सचेत क्रान्ति ले । किनकि आफ्नाे स्वरुप- खाेज्न जरुरि छ । कुनै बिभेदरहित यात्रा गर्न, काेहि केही अन्तर छैनाै भन्ने एक विश्व वनाउन जरुरि छ ।

प्रत्यककाे स्वभाव, प्रकृति, आस्था, विस्वास, संस्कृति आ- आफ्नाे छ नै त्यसभित्र करुणा, प्रेम, शान्ति धारण गर्ने मानवियताकाे बाटाे वनाउनु पर्दछ नै ।

याे बाटाे थाहा हुनु, भएपछि जिवनमा उतार्नु, चरितार्थ गर्नु अतिआवस्यक छ । किनकि प्रत्यक मानिस चेतनशिल प्राणि हाे । चेतनशिलता भित्र अधिकार र कर्तव्य दुबै रहन्छ । त्याे भनेकाे नै असल वाटाे सचेत क्रान्ति हाे ।

प्रत्यकले प्रत्यकलाई वा सबै स्वरुपलाई देख्दा अाहा भनेर प्रेम गर्ने हुनुपर्दछ । असल कर्म, असल शाधना गर्ने मान्छे नै हाे । त्याे असल बाटाे हिडेकाे सचेत मान्छे ।

हजुर हाम्रै हातमा छ आफुलाई कता तर्फ लाने । त्यसैले असल यात्रा, सचेत यात्रा जसले अानन्द दिन्छ । संगसगै प्रदान गर्ने यात्रा गराै , अरु केही भएन भने मुस्कान दिने यात्रा गराै। किनकि जे दिन्छाै त्यहि पाउछाै । कसैलाई नमस्कार गर्दा नमस्कार फर्काउनु हुन्छ, मुसुक्क हास्दा मुस्कुराउनु हुन्छ। सबै कुरा अाफुले के गर्छाै त्यहि पाउने रहेछ।

त्रि दिप बाल्ने असल यात्रा हाे सचेत क्रान्ति । पहिलाे दिप सुर्य जस्तै तेजिलाे, जाेसिलाे, दाेश्राे दिप चन्द्रमा जस्तै शितल, सुवासिलाे र तेस्राे दिप सुदर्शन, असल वाटाे, सचेत बाटाेकाे । यश असल बाटाेलाई पल पल पाईला पाईलामा छुने, सुन्ने, स्वाद लिने, महसुस गर्न मिल्दछ । त्यहि हाे सचेतना ।
यति वाटाे सत्य वाटाे हाे। याे जान्ने माैका पाईरहेकाेमा हामी सबै कृतज्ञ बनाै, आफैलाई बधाई दिउ।

जस्ताे राेप्छाै आखिर त्यस्तै फल पाउछाै !
आफ्नै लागि आफै असल बाटाे बनाउछाै !!

असल यात्रा मा ॐ लाई अ,उ,म (अनुशरण, उच्चारण र मनन) एवं जन्म, जीवन र मृत्यु भनेर चिन्न सकिन्छ । याे संग संगै प्रत्यक संग उर्जा छ दुवैथरि, नकारात्मक र सकारात्मक । कुन उर्जालाई बढाउछाै त्यहि बाटाे बन्छ । अथवा असल वाटाे वनाउने प्रयत्न गर्याै भने सकारात्मक उर्जा बढ्दछ ।
यसकाे लागि प्राणि, वनस्पति, गुरु, वुवा अामा, पञ्च तत्व सबै प्रति कृतज्ञ हुनु पर्दछ ।

असल वाटाे राेज्नेहरु, सत्यकाे वाटाे हिड्नेहरु बिच एकता बनाउनु पर्दछ ! जुन एकताकाे उदेश्य सुख, शान्ति र समृद्धि कहाँ भनेर खाेज्नेमा रहन्छ । त्याे खाेज्ने क्रमले प्रत्यक संकटलाई टार्न विश्वास पैदा गर्दछ । त्यहि असल वाटाे हाे सचेत क्रान्ति । यसले जागरण-रुपान्तरणकाे पथलाई पकढ्दछ । जसकाे फाईदा कञ्जुस्याईबाट दानीमा, असहिष्णुबाट विवेकमा, अहंकारिबाट नम्रतामा, अल्छीपनवाट परिश्रममा, क्रुरताबाट दयालुपनमा, धाेखावाट ईमान्दारिमा प्रत्यकलाई बदल्दमा हुन्छ ।

“पलपल पाईला पाईला सचेत क्रान्ति-तेजकाे आधार !
प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय, साधना र शाकाहार !!”

यदि प्रत्यक म भित्रको मानवले प्रत्यक म माथी बिश्वास गर्छ भने बाहिरको मानवले प्रत्यक म को असलता सहितकाे सफलतामा पुग्ने प्रयासलाई रोक्न सक्दैन । त्यहि नै असल वाटाे हाे ।

सचेत क्रान्ति भन्दछ “जीवनको आफैमा अर्थ हुन्छ वा हुँदैन थाहा छैन तर जीवनमा असल वाटाे हिड्याे भने अवसर आउदछ जसले अर्थ बनाउँदछ।”

(लेखक सचेत क्रान्तिका साेचकर्ता, संकल्पक एव अनुराेधक, सचेत सामाजिक अभियन्ता अधिबक्ता सुदर्शन जाेशी हुनुहुन्छ !)

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑