• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आगामी चुनाबमा प्रचण्ड र थापा को भन्दा हाम्रो पल्ला भारी हुन्छ ! (जित्ने आधार सहित उन्नत लोकतन्त्र पार्टी चितवन जिल्ला अध्यक्ष बास्तोला)

September 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
आगामी चुनाबमा प्रचण्ड र थापा को भन्दा हाम्रो पल्ला भारी हुन्छ ! (जित्ने आधार सहित उन्नत लोकतन्त्र पार्टी चितवन जिल्ला अध्यक्ष बास्तोला)

हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

चितवन मा केही दिन अघि नेकपा एमालेका नेता राम बहादुर थापा बादलले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग भिड्न सक्ने बताएका थिए । शुक्रबार चितवन पुगेर बादलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी चुनावमा आफू लड्न तयार रहेको भनेपछि सांसद किरातीले आफूसँग लड्न चुनौती दिएका हुन् ।

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए ।

पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।

यसै बीच मा चितवन मा चर्चा मा रहेको अर्को पाटी हो उन्नत लोकतन्त्र पार्टी यस पाटी का चितवन जिल्लाको अध्यक्ष दिपेन्द्र बास्तोला रहेका छन् । बिगतमा माओबादी पाटी रहेर काम गरेका र अन्य विभिन्न सघ सस्था मा पनि रहेर कारण पनि उनले माओबादी कार्यकर्ता को भोट पनि सजिलै उन्नत लोकतन्त्र पार्टीमा ल्याउन सक्ने देखिन्छ। यी सबै कुरालाई हेर्दा उन्नत लोकतन्त्र पार्टी चितवनमा नया पाटी भयता पनि आउने चुनाबमा प्रचण्ड र रामबहादुर थापा लाई उन्नत लोकतन्त्र पाटी भारी पर्ने देखीन्छ।
उन्नत लोकतन्त्र पार्टीकोकेन्द्रिय सदस्य , चितवन जिल्लाको अध्यक्ष दिपेन्द्र बास्तोला आफु चितवन क्षेत्र न ३ को उमेदवार तयार तयार रहेको र हाल नेकपा एमाले र नेकपा माओबादी पाटी प्रति जनताको आसा कम हुदै गैरहेको अबस्थामा हाम्रो पाटी आगामी चुनाब सम्ममा आफ्नो पल्ला अन्य पाटी को भन्दा भारी हुनेमा आफु ठुक्क रहेको बताऊछन्।

उन्नत लोकतन्त्र पार्टीकोकेन्द्रिय सदस्य , चितवन जिल्लाको अध्यक्ष दिपेन्द्र बास्तोला भन्छन चुनाब जित्न को लागि रणनीतिको साथ अगाडि बड्यौ हामी अब ! र जित्छौ पनि !
उन्नत लोकतन्त्र पार्टीको चुनाब जित्ने जित्ने आधार छ !
राइट टु रिजेक्ट ,रिकल
उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त्र
खर्च रहित चुनाव प्रणाली
साम्सद मन्त्री प्रधानमन्त्री हुन नपाउने ब्यबस्था
५१% मत बाट मात्र चुनाव जित्न्नु पर्न्ने
दुई दलिय प्रणाली
स्वास्थ शिक्षा र रोजगार राज्यले जिम्मेवार लिने
प्रत्यक्ष राष्ट्रपति ब्यबस्था
१८/ बर्ष भन्दा माथी सबैले सैनिक तालिम लिने ब्यबस्था
mcc ,महाकाली ,कोशी,गण्डकी १९५० को सबै सन्धी खारेज
जस्ता हाम्रो नेपाली मौलिक उन्नत ब्यबस्था रोज्न्न सबैको आबस्यकता हो !
कृषि ,जलस्रोत ,पर्यटन जस्ता नेपाले पायको प्रकृतिक उपहार बाटै देशको कायपलोट गर्न्ने सोच ,हिन्दु ,बौद्ध र किराँतहरुको धर्मिक पर्यटनको महत्त्वपूर्ण हप निर्माण गरि सबैलाइ पशुपति ,लुम्बिनी र नेपालको पुर्ब लाई धार्मिक जन्म स्थल बनाइ देशको बलियो अर्थ तन्त्रको उदय गराउने !
आर्थिक भार लाई कम गर्दै राजनीतिक लाई पेशा हैन सेवामा परिवर्तन गरेर सेवामा तलब सेवा सुबिधा हुदैन तेस्को अन्त्य गर्न्ने जस्ता हाम्रो महत्त्वपूर्ण काम हुने छ्न
श्रीमती लाई मन्त्री हैन छोराछोरी ,ज्वाइँ,भान्जा भान्जी,सालासाली हैन सम्बन्धी बिसयको बिज्ञ लाई मन्त्री बनाउने हाम्रो ब्यबस्थाले निर्धारण गर्छ!चाकरी,चाप्लुसी,भ्रष्ट ,फटाह,अप्सरबादी,कोहि हाम्रो ब्यबस्थामा रहदैन्न!
आमा राष्ट्र प्रती ब्यमान गर्न्ने कोहिपनी खुल्ला समाजमा देखिदैन्न जिबन्त जेलनेल हुने छ्न भ्रष्टाचार बलात्कारि,जस्ता अपराधी लाईराष्ट्रले कहिले बेहोर्नु पर्दैन अन्त्य हुने छ !

र अन्तेमा उनि थप्छन् यहि एजेन्डा हो उन्नत लोकतन्त्र पार्टीले जित्न्ने ,अब फेरि पनि यस्तै देश बेच्न्ने लाई मत दिनु हुन्छ भने हाम्रो भन्नू केही छैन ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑