असोज, काठमाडौं, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट बन्चित ५०००/६००० नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर जतिसक्दो चाडै सहज गरायर जापान पठाउन सरकारलाई निर्देशन दिएको छ ।
जापानमा जाने भनेर जापान इमिग्रेसन बाट सिओइ लेटर प्राप्त गरेर ५०००/६००० विद्यार्थीहरुले जापानका बिद्यालयहरुमा पैसा बुझायर बसेका छन् ।तर जापान जान पाइराखेका छैनन्। शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई जापान जाने वातावरण बनाउनु पर्यो भन्ने निर्देशन दिन समितिले चाहन्छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस