• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बलात्कारीलाई अदालतको अनौठो सजाय, ६ महिना महिलाको कपडा धोएर आइरन गर्न आदेश

September 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
बलात्कारीलाई अदालतको अनौठो सजाय, ६ महिना महिलाको कपडा धोएर आइरन गर्न आदेश

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

बलात्कारका आरोपीलाई अदालतले निकै अनौठो र विचित्रको सजाय सुनाएपछि अहिले त्यसको चर्चा भइरहेको छ। भारतको बिहार राज्यको मधुबनी एडिजे अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ। आरोपी पेशाले धोबी हुन्। झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र शर्तमा जमानतमा रिहा गरेका हुन्।

२० वर्षका ललन कुमारलाई १७ अप्रिलमा एक महिलासँग अभद्र व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ। १९ अप्रिलमा उनलाई पक्राउ गरिएको थियो। यो मुद्दामा चार्जशिट दर्ता भइसकेको छ। दुवै पक्षमा सम्झौता पनि भइसकेको छ। अदालतमा आरोपी ललनका वकिलले भनेका थिए कि उनका क्लाइन्टले आफ्नो पेशाको माध्यमबाट समाजसेवा गर्न चाहन्छन्। त्यसपछि अदालतले ललन कुमारलाई यस्तो सजाय सुनाएको हो।

हिन्दूस्तान टाइम्सका अनुसार अदालतले ललन कुमारलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धने र आइरन गर्ने शर्तमा जमानतमा रिहा गरेका छन्। अदालतले ६ महिनापछि आरोपीले गाउँका मुखिया, सरपंच वा सरकारी अधिकारीबाट आफूले तोकिएको अवधि शर्तअनुसार काम गरेको प्रमाण पत्र लिएर त्यो प्रमाण पत्र अदालतमा पेश गर्न समेत आदेश दिएको छ। आरोपीले शर्तको पालना गरेको निगरानी गर्नको लागि गाउँका सरपंच वा मुखियालाई पत्र पनि पठाइएको छ।

एडिजे अविनाश कुमार आफ्ना अनौठा फैसलाको लागि परिचित छन्। गएको अप्रिलमा एक शिक्षकले कोरोनाकालमा स्कुल खोलेका थिए। ती शिक्षकलाई ५ जना गरिब बालबालिकालाई १ कक्षादेखि ५ कक्षासम्म ३ महिनासम्म निःशुल्क पढाउने शर्तमा जमानत दिइएको थियो। यसबाहेक कुटपिटका एक आरोपीलाई उनले आफ्नो घर वरिपरीका नाली सफा गर्न आदेश दिएका थिए। यसबाहेक एक डकर्मीलाई उनले मन्दिरमा एक महिनासम्म राजमिस्त्रीको काम गर्ने शर्तमा जमानत दिएका थिर्ए भने अन्य २ आरोपीलाई बाढीपीडितहरुलाई निःशुल्क दाल दिने शर्तमा जमानत दिएका थिए।

  • ##बलात्कार

बाट थप

  • आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • आज डलर, दिराम र रियालको मूल्य कति छ आज डलर, दिराम र रियालको मूल्य कति छ
  • आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक
  • अमेरिकी डलरको भाउ स्थिर अमेरिकी डलरको भाउ स्थिर
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑