• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रि-ईन्ट्रि भिषाले नेपालबाट सिधा प्रवेश पाउने, यो नियमले विद्यार्थीपनि आशाबादी ! (जापान प्रवेश पूर्व र प्रवेशपछि अपनाउनुपर्ने नियम सहित)

September 18, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
रि-ईन्ट्रि भिषाले नेपालबाट सिधा प्रवेश पाउने, यो नियमले विद्यार्थीपनि आशाबादी ! (जापान प्रवेश पूर्व र प्रवेशपछि अपनाउनुपर्ने नियम सहित)

सावित्री लम्साल
(४ साल अघि)

टोकियो, कोभिड संक्रमणका कारण जापान सरकारले नेपाल लगायत बिभिन्न देशका नागारिकलाई जापान प्रवेशमा लगाएको यात्रा प्रतिबन्ध खुलेको छ । रि-ईन्ट्रि भिषा भएकाहरुले सेप्टेम्बर २० आईतबारबाट नेपालबाट सिधा प्रवेश पाउनेछन्। जापानले लगाएको यात्रा प्रतिवन्धका कारण घरविदामा गएर नेपालमै रोकिएका जापानवासी नेपालीहरु जापान आउन पाउने भएका छन् ।

शुक्रबार जापान सरकार, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार, कोभिड १९ संक्रमण नियन्त्रणका लागि जापान सरकारले नेपाल लगायत दक्षिण एसियाली देशहरु भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्समा लगाईएको यात्रा प्रतिबन्ध यहि सेप्टेम्बर १९ तारिखबाट हटाउने सूचना जारी भएपछि नेपाल लगायतका देशहरुमा महिनौँ रोक्किनु परेका हजारौँ नेपालीहरुलाई राहत हुने भएको हो ।

जापान सरकारले जारी गरेको सूचना अनुसार तिन दिन होटल क्वारेनटाईन पछि यात्रु निजि वहान प्रयोगगरी आफ्नो घर जान सक्ने छन । घरमा १४ दिनको घर क्वारेनटाईनलाई कडासग नियमन गरिनेछ भने यदि नियमहरु पालन नभए भिषा रद्द गर्न समेत सकिने जनाईएको छ ।

भिषा भएर पनि कोभिड १९ का कारण नेपालमा नै रोकिएका नेपालीहरुका लागि प्रवेश खुल्ला हुने व्यहोरा उल्लेख भएता पनि, नयाँ भिसा वाहकहरुको लागि यस पटकको सूचनामा पनि केहि उल्लेख गरिएको छैन । करिव २ बर्ष अघिदेखि अध्ययनका लागि जापान आउन चाहने हजारौं विद्यार्थीहरु जापान सरकारले लगाएको यात्रा प्रतिवन्धका कारण रोकिएका छन् । रि-ईन्ट्रि भिषा भएकाहरुले सेप्टेम्बर २० आईतबारबाट नेपालबाट सिधा प्रवेश पाउने समाचार आयपछी २ बर्ष अघिदेखि अध्ययनका लागि जापान सरकारले लगाएको यात्रा प्रतिवन्धका कारण रोकिएका हजारौं विद्यार्थीहरु यो समाचार सगै केहि राहत महसुस गर्नुको साथ साथै अब नया बिद्यार्थी हरुको लागि पनि जापान जानको लागि लगाएको यात्रा प्रतिवन्ध छिटो भन्दा छिटो हट्छ कि भन्ने आशाबादी रहेको बताउछन् ।

जापान प्रवेश पूर्व र प्रवेशपछि अपनाउनुपर्ने नियमहरु यस्तो छ

जापानको रि-इन्ट्रि भिषा खुले सँगै जापानको रोजगार, डिपेण्डेन्ट, बिजनेस, विद्यार्थी लगायत सबै रि-ईन्ट्रि भिषा भएकाहरुले सेप्टेम्बर २० आईतबारबाट नेपालबाट सिधा प्रवेश पाउनेछन् ।
१. जापान प्रवेश गर्नुपूर्व ७२ घण्टा भित्रको कोरोना भाइरस संक्रमण परीक्षणको नकारात्मक रिपोर्ट चाहिने छ ।

२. जापान प्रवेश पूर्व यात्रीहरुले अनिवार्य रुपमा तीनवटा मोबाईल एप्लिकेसन आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर राख्नुपर्नेछ । यसको अर्थ हरेक यात्रीको साथमा स्मार्टफोन हुनु आवश्यक छ । ती एप्लिकेसनहरुमा कन्ट्याक्ट ट्रेसिगं एप कोकोआ, सरकारकै ओस्सामा लोकेशन कन्फर्मेशन एप र स्काइप रहेको छ । यदि यात्रीले साथमा स्मार्टफोन नबोकेमा बिमानस्थलबाट दुई साताको लागि भाडामा स्मार्टफोन लिनुपर्नेछ । त्यसको रकम बिमानस्थलले तोकेको नियमानुसार हुनेछ ।

३. जापान आईपुगेपछि बिमानस्थलमा कोभिड १९ परीक्षण हुनेछ । यदि कोरोना सकारात्मक पाइएमा उपचारको लागि तोकिएको स्थानमा बस्नुपर्नेछ । नकारात्मक देखिएमा तीन दिन तोकिएको होटलमा बस्नुपर्नेछ । हालसम्म होटलमा बस्दाको खर्च जापान सरकारलेनै व्यहोर्दै आएको छ ।

४. चौथो दिनमा होटल क्विरिन्टिनबाट घर प्रवेश गर्नुअघिनै कोरोनाको पीसीआर परीक्षण हुनेछ । नकारात्मक आएमा घर जान पाइनेछ भने सकारात्मक देखिएमा पुन थप आवश्यक दिन उपचारार्थ बस्नुपर्नेछ । यसअघिको नियमानुसार ६ दिन होटल क्वारिन्टिन बस्नुपर्ने नियम रहेको थियो ।

५. चौथो दिन होटलबाट घर जाँदा निजि गाडीको प्रयोग आफैंले व्यवस्थापन गर्नुपर्नेछ । निजि सवारी बाहेक सार्वजनिक बस, रेल वा ट्याक्सि प्रयोग गर्न पाईंदैन । निजि गाडीको व्यवस्थापन गरेर जान नसकेमा होटलमानै थप ११ दिन बस्नुपर्नेछ । तर ११ दिन बस्दाको खर्च भने होटलले तोके अनुसार आफैंले तिर्नुपर्नेछ ।

६. होटलबाट घर जानुअघि जापान ईमिग्रेसन कोभिड नियन्त्रण उपाय सबै पालना गर्छु भन्ने लिखित कागज गर्नुपर्नेछ । जसमा सबै कुरा पालना गर्छु नगरेमा तोकिएको कानुनी दण्ड सजाय भोग्छु भन्ने उल्लेख हुन्छ । सम्झौताको नियम उल्लंघन गरेमा नेपाल फिर्ता पठाउनसक्ने सम्मको कानुनी अधिकार रहेको छ ।

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑