• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आर्थिक सङ्कट झेल्दै गुरुकुल

September 17, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
आर्थिक सङ्कट झेल्दै गुरुकुल
File Photo/hellochitwanonline


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय । स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान गर्दै आएको छ । त्यो रकम पर्याप्त नभएको गुरुकुलको गुनासो छ ।

पञ्चपुरी–५ स्थित शिवधाम गुरुकुल विद्यालयका प्रधानाध्यापक वासुदेव शर्माले गुरुकुल सञ्चालनका लागि बालीपिच्छे प्रतिघर एक÷एक पाथी अन्नबाली सङ्कलन गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक रु दुई लाख ५० हजार उपलब्ध गराउँदै आएको छ । गुरुकुलमा ७ कक्षासम्म पढाइ हुन्छ । अछामका ११, कैलालीका चार, सुर्खेतका २० गरी ३५ विद्यार्थी अध्ययनरत छन् भने सात अस्थायी शिक्षकले गुरुकुल धानिरहेका छन् । “शिक्षकलाई तलब खुवाउनै समस्या छ, समुदायको सहयोगबाट स्कुल चलेको छ”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “स्थायी दरबन्दी नहुँदा शिक्षकले मासिक रु पाँच हजार तलबमा पढाउनुपरेको छ ।”

गुरुकुलका शिक्षकलाई तलबमात्र अपुग छैन्, विद्यार्थीको पोशाक टोपी, गम्छा, धोतीदेखि गाँसबास खर्च जुटाउनसमेत मुस्किल छ । त्यस्तै भौतिक पूर्वाधारको कमी छ । पाँच मात्रै कक्षाकोठा हुँदा वृद्धाश्रममा कक्षा सञ्चालन गर्ने गरिएको छ । पञ्चपुरीका वडा नं ३, ५, ६, ८ र ९ वडाबाट सङ्कलित खाद्यान्नबाट विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ ।

संस्कृत (शास्त्री), धार्मिक ग्रन्थ, कर्मकाण्ड–वेद र अनिवार्यसहित सात विषय पढाइ हुन्छ । संस्कृतमा शास्त्री, आचार्य उपाधिप्राप्त गरेपछि पुरोहित, ज्योतिषीका लागि योग्य मानिन्छ । शिक्षक ताराप्रसाद उपाध्यायले गुरुकुल सबै जातिका लागि खुला भए पनि हाल ब्राह्मण र क्षेत्री समुदायका बालबालिकामात्र अध्ययनरत रहेको बताउनुभयो । सरकारले गुरुकुल शिक्षा पद्धतिको आधुनिक विकास र विस्तारमा आवश्यक चासो नदिएको उहाँको दुखेसो छ ।

  • ##गुरुकुल शिक्षा

बाट थप

  • भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेलभरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेल
  • भरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरुभरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरु
  • सरकारले गर्यो सरोकारवालासँग एलडिसी स्तरोन्नतिबारे संवादसरकारले गर्यो सरोकारवालासँग एलडिसी स्तरोन्नतिबारे संवाद
  • माघ २५ देखि २७ गतेसम्म प्रथम डेरी एक्स्पो , तयारी पुरामाघ २५ देखि २७ गतेसम्म प्रथम डेरी एक्स्पो , तयारी पुरा
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑