• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेकपा एसको चितवन जिल्ला कमिटी गठन, सुर्य चिन्ह हुदैमा चुनाब जितिदैन, चुनाब जित्ने तपाईले हो: राजेन्द्र पाण्डे।

September 10, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
नेकपा एसको चितवन जिल्ला कमिटी गठन, सुर्य चिन्ह हुदैमा चुनाब जितिदैन, चुनाब जित्ने तपाईले हो: राजेन्द्र पाण्डे।

हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

चितवन भदौ। नेकपा एकीकृत समाजवादीको चितवन जिल्ला कमिटी घोषणा गरिएको छ ।

चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।

शुक्रबारको नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दासँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा सुवास पण्डित रहेका छन्। सचिवको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी इन्चार्ज केदार न्यौपानेले नवगठिक जिल्ला कमिटी र महानगर कमिटीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । पार्टीका केन्द्र सदस्य तथा प्रदेश सांसद राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल, प्रदेश सांसद पार्वती सिलवाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा लगायतले मन्तव्य राखेका थिए ।

सूर्य चिन्हले भोट जितिँदैनः राजेन्द्र पाण्डे

नेकपा एसका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले जनता मत जित्न चुनाव चिन्ह नै महत्वपूर्ण नहुने जिकिर गरेका छन् । नेता, कार्यकर्तालाई चितवनमा सम्बोधन गर्दै उनले भने, ‘तपाईं जनताको घरदैलोमा पुगेपछि आज भन्लान् सूर्य चिन्ह छोड्न सकिन्न । सूर्य चिन्ह छान्ने कि मलाई छान्ने भनेर सोध्नुस् न । हामीले नै चिनाएको हो सूर्य चिन्ह ।’
पार्टीलाई शक्तिशाली बनाउन सबै आआफ्नो ठाउँबाट लाग्न उनले आग्रह गरेका छन् । यो पार्टी नै होइन पार्टी नै बन्दैन भनेर प्रचार गर्ने व्यक्तिहरु रहेको बताउँदै उनले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे ।

माधव नेपालको साथ छाडी एमालेमै रहेकाहरु प्रति लक्ष्ति गर्दै उनले भने, ‘केही साथीहरुले माधव नेपाललाई धोका दिएका छन् । सुरुमा हामी साथमा छौं अघि बढ्नु भनेर पछि धोका दिए । धोका दिनेलाई उनीहरुले पनि कुनै दिन धोका पाउँछन् । धोका दिनले धोका पनि खान्छ हैन र ?’

नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा बसेर नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्ने नदेखेर आफूहरुले अर्काे पार्टी बनाएको उनले बताए । ओली जसरी पनि कम्युनिष्ट आन्दोलन सखाप पार्न लागेको पाण्डेको आरोप छ ।

ओलीले आफूहरुलाई कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई सरकारमा पु-याउने लाल गद्दार भनि आरोप लगाएको बताउँदै उनले कम्युनिष्ट सरकार ढल्नुमा ओली नै प्रमुख जिम्मेवार रहेको बताए ।

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑