• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नगरमा कांग्रेसको गुमाएको विरासत फर्काउन सापकोटाको उम्मेदवारी

२०७८ भाद्र २४, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
नगरमा कांग्रेसको गुमाएको विरासत फर्काउन सापकोटाको उम्मेदवारी

हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

भदौ, गैँडाकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन ले देश मा नेपाली कांग्रेसको चुनावी सरगर्मी बढेर गयको छ।

नवलपरासी जिल्लामा सबै भन्दा धेरै क्रियाशील सदस्य भएको गैंडाकोट नगरपालिकाको सभापतिमा पाँच जना नेताहरुले आकांँक्षा देखाएका छन् ।
कांग्रेसको पकड क्षेत्र मानिएता पनि गैंडाकोट नगरपालिकामा गत स्थानीय निर्वाचनमा भने कांग्रेसले नगरप्रमुख पद गुमाउनु परेको थियो।
कांग्रेस गैंडाकोटको अबको नेतृत्व कांग्रेसको गुमेको विरासत फर्काउन सक्ने सक्षम नेतृत्व हुनुपर्ने कांग्रेसका कार्यकर्ताहरु बताउँछन् ।
गैंडाकोट नगरपालिकामा कांग्रेसको नयाँ दुईहजार तीन सय पाँच जना र नविकरण भएको दुई हजार दुईसय ४२ सहित कुल चार हजार पाँचसय ४७ क्रियाशिल सदस्य रहेका छन् ।
अहिले पछिल्लो समय मा आयर पाँच जना आकाँक्षी मध्ये बद्री सापकोटा बलिया उमेद्वार बन्दै गयको कांग्रेसका कार्यकर्ताहरु बताउँछन्। युवा हरुलाई मिलायरा लानसक्ने खुबी भयका कारण उनि योउब बीच चर्चित रहेका छन् ।

बद्री सापकोटाले आफुले अग्रजहरुको अनुभव र युवाहरुको उर्जाबाट पार्टी संगठनलाई सुढृढ गर्दै आगामी स्थानीय निर्वाचनमा गैँडाकोट नगर कार्यपालिका को स्थानीय निर्वाचनमा गुमेको साख लाई फर्कायर पहिले भन्दा अज ससक्त काँगेस बनाउन आफ्नो उम्मेदवारी रहको सापकोटा बताउछन् ।

बद्री सापकोटा को बिगतमा नेपाली काँग्रेस पार्टी मा गरेको देन र अनुभब यस्तो रहको छ ।
वि.सं. २०५० सालदेखि नेविसंघबाट बिद्यार्थी राजनीति शुरु गर्नुभएका सापकोटाले वि.सं. २०५४ सालमा पार्टीको क्रियाशील सदस्यता लिनुभएको थियो। पार्टीको क्रियाशील सदस्यता लिय सगै नेविसंघ गैँडाकोट २ को सचिव, जनक मावि नेविसंघको सभापति हुनुभयो भने, साविक गैँडाकोट गाविसको नेविसंघ सभापति, हुदै वहाको राजनीति कलेज मा पनि निरन्तरता दिदै बालकुमारी क्याम्पस नेविसंघको सभापति र स्ववियु सचिव हुनुभयो, नेविसंघ नवलपरासी जिल्ला सचिव, उपाध्यक्ष, २०६२÷०६३ को युवा विद्यार्थी परिचालन संयोजक, नेपाली काँग्रेस प्रशिक्षण विभाग नवलपुरको सदस्य हुनुभयको थियो।

नेपाली काँग्रेस को १३ औँ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि लगायत पार्टीको विभिन्न पदिय भुमिकामा रहेर काम गरेको अनुभब भयको कारण ले नै आफु गैडाकोट नगर सभापति हाक्न सक्ने उमेद्वार को रुपमा रहेको ले पनि उनि आफुलाई गैंडाकोट नगरपालिकाको कांग्रेसको नगर सभापति को बलियो उमेद्वार को रुपमा आफु रहेको र गैंडाकोट नगरपालिकामा कांग्रेसका क्रियाशील सदस्य ले आफुलाई नै बिजय गराउनेमा आफु आशाबादी रहेको सापकोटा बताउनुहुन्छ ।

बाट थप

  • आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवादआर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद
  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    समाचार
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑