भदौ, चितवन। नेपाली कांग्रेस चितवनले भदौ २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेस चितवनको आज बसेको जिल्ला कार्यसमितिको बैठकले चितवनका ९८ वटै वडामा एकसाथ अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार चितवनमा २७ हजार ७ सय ९२ जना क्रियाशील सदस्य छन् । नवीकरण गरेका केही सदस्यको संख्या थप हुनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस