• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

फेरी बढ्यो पेट्राेल, डिजल/मट्टीतेल र एलपी ग्यासकाे मूल्य, निगम अझै घाटा भएको दाबी गर्छ।

August 24, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
फेरी बढ्यो पेट्राेल, डिजल/मट्टीतेल र एलपी ग्यासकाे मूल्य, निगम अझै घाटा भएको दाबी गर्छ।

हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भदौ, काठमाण्डाै। नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे ।

निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएकाे छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएकाे छ । अब प्रति सिलिन्डरकाे मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेकाे छ ।

हवाई इन्धनमा आन्तरिकतर्फकाे मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएकाे र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलाेलिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलाेमिटर पुर्‍याएकाे निगमकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्दै आइरहेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा बढ्यो
यो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ६.१२ डलर प्रतिब्यारेल घटेको छ । आयल निगमले पछिल्लोपटक ३० असार (१४ जुलाई)मा मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७४.५२ डलर प्रतिब्यारेल थियो । एक महिनापछि ७ भदौ (२३ अगस्ट)मा पुनः मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६.१२ डलरले घटेर ६८.४० डलर प्रतिब्यारेल कायम भएको छ ।

मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि आयल निगमलाई पछिल्लोपटक ३२ साउनमा नयाँ मूल्य पठाउँदा पेट्रोल र डिजेल क्रमशः ३० पैसा र ७५ पैसा घटाएर पठाएको छ । त्यसअघि १७ साउनमा पनि नयाँ मूल्य पठाउँदा अघिल्लोको तुलनामा पेट्रोल ९९ पैसा र डिजेल एक रुपैयाँ चार पैसा घटेर आएको थियो ।

यसरी एक महिनाको अवधिमा आइओसीले पेट्रोल एक रुपैयाँ २९ पैसा र डिजेल एक रुपैयाँ ७९ पैसा सस्तो मूल्यमा पठाइसकेको छ । तर, निगमले यसबीचमा दुईपटक गरेर पेट्रोल र डिजेलमा चार–चार रुपैयाँ मूल्य बढाएको छ ।

खासगरी अमेरिकाले अहिले कच्चा तेलको भण्डारण बढाएको छ । त्यस्तै, अमेरिकी अर्थतन्त्र नकारात्मक बन्दै गएको र कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्दै गर्दा फेरि एकपटक विश्व अर्थतन्त्र धराशयी हुने तथा पेट्रोलियमको माग घट्ने प्रक्षेपणका आधारमा ब्रेन्टक्रुड आयलको मूल्य घटिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा छिमेकी भारतमा पनि तेल सस्तिन थालेको छ । पछिल्लो एक सातामा मात्रै भारतमा आइओसीले डिजेलको मूल्य चारपटक गरेर भारु ८० पैसा घटाइसकेको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । तर, नेपाली बजारमा आयल निगमले अन्तर्राष्ट्रिय बजारको घट्दो मूल्यअनुसार सहुलियत दिनुको सट्टा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको छ ।

अझै घाटा भएको दाबी
आयल निगमले एक विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको तर्क गरेको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड नौ लाख रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे । उनका अनुसार मूल्यवृद्धि नगरेको भए निगमले एक अर्ब १५ करोड २२ लाख रुपैयाँ घाटा सहनुपर्ने स्थिति थियो । उनले भने, ‘मूल्यवृद्धिले केही राहत भएर घाटा घटेको मात्र हो । अहिलेको मूल्यवृद्धिले हामीलाई नाफामा लगेको छैन ।’

मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६४ रुपैयाँ प्रतिलिटर नोक्सान रहेको दाबी गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी प्रतिसिलिन्डर चार सय २० रुपैयाँ नोक्सान रहेको निगमको दाबी छ ।

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑