• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ठेकदार लापरबाहीले कालोपत्रे उप्किएपछि फेरी गर्न महानगरको निर्देशन

२०७८ भाद्र ७, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : ६ मिनेट
ठेकदार लापरबाहीले कालोपत्रे उप्किएपछि फेरी गर्न महानगरको निर्देशन

हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

भदौ, चितवन। भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन्। काम भएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरूप कालोपत्रे उप्काइदिएका हुन्।

शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा र गौतम निर्माण सेवा भरतपुरले महानगरसँग एक करोड ९४ लाख ७४ हजार आठ सय ८१ रुपैयाँमा ५, २१, २५ र १३ नम्बर वडाका गरी करिब तीन किलोमिटर सडक कालोपत्रेको सम्झौता गरेको थियो। तर, तीन सय मिटर कालोपत्रे भएपछि स्थानीयले गुणस्तरीय काम नभएको भन्दै निर्माण कार्य रोकेका छन्। अहिले निर्माण कम्पनीले समेत निर्माण उपकरणहरू फिर्ता लगिसकेको छ ।

“जंगलको छेउमा रहेको यो सडक कालोपत्रे हुने खबरले स्थानीय उत्साहित थिए। तर, काम पूरा नहुँदै कालोपत्रे उप्किएपछि उनीहरू निराश छन”

‘पिच गरेको एक हप्ता भएको छैन। बच्चाहरूले समेत मान्द्रोजसरी पिच उप्काउन सक्छन्,’ स्थानीय शोभा नेपाली भन्छिन्, ‘पिच गर्नुअघि धुलो/हिलो राम्रोसँग बढारिएको थिएन । अलकत्रा पनि कम हालिएको थियो। हामीले ठेकेदार र कर्मचारीलाई भन्दा उल्टो हामीलाई हप्काउँथे ।’ राम्ररी रोलर नगरेको र कमसल सामान प्रयोग गरेकाले कालोपत्रे उप्किएको उनी बताउँछिन्। जंगलको छेउमा रहेको यो सडक कालोपत्रे हुने खबरले स्थानीय उत्साहित थिए। तर, काम पूरा नहुँदै कालोपत्रे उप्किएपछि उनीहरू निराश छन् ।

“अलकत्रा पनि कम हालिएको भन्दा हामीलाई ठेकेदार र कर्मचारीलाई भन्दा उल्टो हामीलाई हप्काउँथे”

बर्खाको समयमा पनि गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो अवस्था सिर्जना भएको स्थानीय नेत्रबहादुर गुरुङ बताउँछन्। कालोपत्रे गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडी बताउँछन्। ‘बेस राखेर काम गर्दादेखि नै कमजोरी भएको देखिन्छ। अरू समयमा नभने पनि पिच गर्ने समयमा हामीलाई जानकारी दिनुपर्थ्यो । तर, त्यो जानकारी पनि मिलेन,’ दवाडीले भने। यस विषयमा आफूले सुरुदेखि नै ध्यानाकर्षण गराए पनि ठेकेदारको नसुनेको उनी बताउँछन्।

“निर्माणको जिम्मा पायका ठेकेदार सम्पर्कमा नआयपछी पेटी ठेकेदार हरि दाहालले बर्खाको समयमा काम हुँदा यस्तो समस्या भएको भन्दै आफूहरूको बचाउ गर्न खोजे। ०७४ सालमा पनि हरि दाहालले सोही वडाको गंगानगर क्षेत्रमा गुणस्तरहीन कालोपत्रे गरेपछि पुनः मर्मत गर्नुपरेको थियो”

ठेकेदारकै लापरबाहीले सडकमा समस्या भएको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्न लामिछाने बताउँछन्। ‘हिलो र पानीमाथि कालोपत्रे गरिएको छ। प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको देखिन्छ,’ उनले भने। लामिछानेका अनुसार महानगरले ठेकेदार कम्पनीलाई फेरि कालोपत्रे गर्न निर्देशन दिएको छ।

निर्माणको जिम्मा लिएका ठेकेदारलाई सम्पर्कमा ल्याउन नसकिएपछि पेटी ठेकेदार हरि दाहालले गल्ती स्वीकार गरेका छन्। बर्खाको समयमा काम हुँदा यस्तो समस्या भएको भन्दै पेटी ठेकेदार हरि दाहालले आफूहरूको बचाउ गरे। ‘निर्माण अवधिको समय अझै बाँकी छ। भुक्तानी लिएको छैन। महानगरले भनेअनुसार नै काम गर्छौँ,’ पेटी ठेकेदार हरि दाहालले भने। कोभिडको कारण म्याद थप भएको योजना असोज अन्तिमसम्म सम्पन्न गर्नुपर्नेछ ।

०७४ सालमा पनि हरि दाहालले सोही वडाको गंगानगर क्षेत्रमा गुणस्तरहीन कालोपत्रे गरेपछि पुनः मर्मत गर्नुपरेको थियो।

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑