• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

हो, म कमलरी थिएँ, तर नेता नेपालको कुकर्मका पछि लाग्न सकिनँ : शान्ता चौधरी

August 23, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
हो, म कमलरी थिएँ, तर नेता नेपालको कुकर्मका पछि लाग्न सकिनँ : शान्ता चौधरी


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भदौ, काठमाडौं। नेकपा एमालेकी सांसद शान्ता चौधरीले पार्टी फुटाएर माधवकुमार नेपालले पार्टीलाई तहसनहस पारेको आरोप लगाउनु भएको छ । आफूलाई एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा उत्रिएको भन्दै आलोचना भइरहँदा सांसद चौधरीले नेता नेपालको कुकर्मका पछि लाग्न नसके बताउनु भएको हो ।

‘उहाँ (नेता नेपाल) आफैले आफ्नै पार्टीको सरकार गिराउनुभयो , आफैले निर्माण गरेको पार्टी चोइट्याउनुभयाे, सारा नेपाली जनताको भावना विपरित पार्टिलाई तहसनहस पार्दै हुनुहुन्छ,’ सांसद चाैधरीले समाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘अब म के गरौँ ? यस्ता जनभावनाविपरीतका कुकर्मका पछि लागौं ? लाखौ कार्यकर्ताको मनमा चोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौँ? यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलन समाजवादउन्मुख बनाउने हो भने यस्ता कार्यको मैले विरोध गर्नै पर्छ। मैले त्यही गरेँ र अझै पनि गरिरहने छु।’

१८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराउनु भएकाे थियाे । ‘म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ। यसबारे मैले धेरै बताइरहनु पर्दैन। तर म बिगतमा जति अपमानित भएँ , हेपिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुनु पर्दैन, यही सोच्ने गर्थे,’ उहाँले भन्नुभएकाे छ, ‘तर आज पनि मैले बोल्नेबित्तिकै तँ कमलरी होस नबोल्, मैले लेख्नेबित्तिकै तँ कमलरी होस् नलेख् भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।’

उहाँले यो अवस्थामा अझै पनि केही मानिससको दिमाग सामन्तवाद जिउँदै रहेको महसुस भएको बताउनु भएकाे छ । ‘कहिलेकाहीँ मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिउँदै रहेछ जस्तो लाग्छु, शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पीडा कस्तो हुन्छ भन्ने अनुभूति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होइन, ऊर्जा थपेको हुन्छ,’ उहाँले बताउनुभएकाे छ ।

आफूले कहिल्यै पनि नेता नेपालको अपमान नगरेको पनि उहाँले स्पष्टीकरण दिनुभएकाे छ । उहाँले लेख्नुभएकाे ‘मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ ? एकपटक कसैले बताउन सक्नुहुन्छ ?, सक्नुहुन्छ भने बनाइदिनुस्। उहाँ आफैँले आफ्नै पार्टीको सरकार गिराउनुभयो। आफैँले बनाएको पार्टी चोइट्याएर सारा नेपालीको भावनाविपरीत पार्टीलाई तहसनहस पार्दै हुनुहुन्छ।’

नेता नेपालसहित १४ सांसदले वैशाख २७ गते पार्टी ह्विप उलंघन गरेको भन्दै एमालेले पदमुक्त गर्ने निर्णय गरिसकेको छ । तर एमालेको उक्त निर्णय सभामुख अग्नि सापकोटाले कार्यान्वयन गर्नुभएकाे छैन ।

प्रतिनिधिसभामा एमाले दलकी सचेतकसमेत रहेकी चौधरीसहितका सांसदहरु नेपालसहितका सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न माग गर्दै दुई पटक सभामुखकहाँ पुगिसकेका छन् ।@news24

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑