• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अब एसईई पास हुन ३५% अनिबार्य ।

August 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अब एसईई पास हुन ३५% अनिबार्य ।


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

७५ अङ्कको सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र २५ अङ्कको प्रयोगात्ममा न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने

भदौ, भक्तपुर। अक्षराङ्कन विधिले सिकाइ गुणस्तरमा प्रभाव पारेको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा तोकिएको न्यूनतम अङ्क ल्याउनै पर्ने व्यवस्था गरिँदैछ ।
हाल सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर कुल आउने अङ्कका आधारमा मूल्याङ्कन गरिँदै आएको छ । एक सय पूर्णाङ्कको विषयमा प्रयोगात्मकमा शिक्षकले खल्तीबाट २५ अङ्क दिने गरेका छन् र परीक्षामा विद्यार्थीले पाँच अङ्कमात्र हासिल गरेमा स्वतः डीप्लस प्राप्त हुने अवस्था छ । यो अवस्थाले विद्याथीमा सिकाइ र पढ्ने बानीको ह्रास भएको तथा यसले गुणस्तर खस्काएको ठहर शिक्षा निकायले गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपससचिव) गणेशप्रसाद भट्टराईले अक्षराङ्कन पद्धति कार्यविधि संशोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै भने, “मन्त्रालयले स्वीकृत गरेलगत्तै नयाँ व्यवस्था कार्यान्वयनमा आउने छ ।” उनले याे व्यवस्था यसै वर्षबाट कार्यान्वयनमा ल्याइने बताए ।

उनका अनुसार ७५ अङ्कको सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र २५ अङ्कको प्रयोगात्ममा न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने प्रस्ताव गरिएको छ । “सैद्धान्तिक र प्रयोगात्मक दुवैमा न्यूनतम अङ्क हासिल गरेकै हुनुपर्दछ । हालको जस्तो सैद्धान्तिक र प्रयोगात्मक जोड्ने पद्धति रहनेछैन” उनले भने, “तोकिएकोभन्दा कम प्रतिशत हासिल गर्नेहरुको प्रमाणपत्रमा नन ग्रेडेड भनी उल्लेख गरिनेछ ।”

गत वर्ष राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. उषा झाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । सोही समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा यस्तो संशोधन गर्न लागिएको हो ।

केन्द्रका उपसचिव भट्टराईका अनुसार कक्षा १ देखि १२ सम्म एउटै किसिमको मूल्याङ्कन पद्धति अवलम्बन गरिनेछ । न्यूनतम ग्रेड प्राप्त गर्न नसक्नेहरुका लागि प्रत्येक कक्षामा ग्रेड वृद्धिको परीक्षाको व्यवस्था रहनेछ ।

यसैगरी मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको कार्यविधिको मस्यौदामा गणित विषयमा पनि प्रयोगात्मक अङ्कको व्यवस्था गरिएको छ । हाल एसईईमा गणित विषयबाहेक सबैमा प्रयोगात्मक व्यवस्था छ । यो व्यवस्थाले कमजोर विद्यार्थीको प्राप्ताङ्कलाई स्वाट्टै माथि बढाइदिएको छ ।

उनले अब शिक्षकले जथाभावी रुपमा प्रयोगात्मक अङ्क दिन नपाउने बताए । उनका अनुसार प्रयोगात्मकमा विभिन्न पाँच आधार समावेश गरिनेछ । प्रयोगात्मक, परियोजना, सामुदायिक कार्य, इन्टर्नसिप र प्रस्तुति चरण रहेनछ । यसअन्तर्गत विद्यार्थीको हाजिरी, क्रियाकलाप, सहभागिता, त्रैमासिक परीक्षाको अङ्क लगायतको पनि मूल्याङ्कन गरी अङ्क दिने व्यवस्था हुनेछ ।@edupatra

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑