भदौ, चितवन। भरतपुर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुने भएको छ । भदौ ६ गते आईतबार रक्षाबन्धनको दिन र भदौ ७ गते सोमबार गाईजात्राको दिन अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।
अस्पतालले सुचना जारी गर्दै ओपिडी बाहेक अन्य सेवाहरु भने यथाबत सन्चालन हुने जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस