• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीको सिकोगर्दै बाहिरिय मुख्यमन्त्री डोरमणि (फोटो सहित)

August 19, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १८ मिनेट
ओलीको सिकोगर्दै बाहिरिय मुख्यमन्त्री डोरमणि (फोटो सहित)


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, हेटौंडा। सरकारले दल विभाजनलाई सहज बनाउँदै ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेसँगै बुधवार काठमाडौंमा राजनीतिक माहोल तात्दै थियो। माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले औपचारिक रुपमा विभाजन उन्मुख भइरहँदा वाग्मती प्रदेशको राजधानी हेटौंडामा भने पार्टी एकताका लागि भन्दै ‘कुर्सी’ साटासाट गर्ने सहमति भइरहेको थियो।

एमाले बाहेक अन्य दलका प्रदेशसभाका सांसदहरु काठमाडौं फर्किरहेका थिए। त्यसैबिच समाचार आयो : मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिए, अष्टलक्ष्मी शाक्य नयाँ नेता बनिन्। माधव कुमार नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्यले एक्कसी ‘गुट’ परिवर्तन गरिन्। ‘एकता’ का लागि भन्दै र राति नै मुख्यमन्त्रीको सपथ ग्रहण पनि गरिन्।

वाग्मतीमा शाक्‍यको ‘इन्ट्री’सँगै निवतर्मान मुख्यमन्त्री डोरमणि पौडेल आज मुख्यमन्त्रीको सरकारी निवासबाट ‘एक्जिट’ भए। राजनीतिमा सत्ता हस्तान्तरण नौलो कुरा होइन। तर, जब डोरमणि मुख्यमन्त्री निवासबाट बाहिरिए, त्यो कुनै ‘विजय र्‍याली’ भन्दा कम थिएन। भनौं – ओलीको बालुवाटारबाट बहिर्गमनको दृश्य डोरमणिले दोहोर्‍याएर प्रदर्शन गर्दै थिए।

कालो गाडीको सन रुफमा उभिएर हात हल्लाउँदै मुख्यमन्त्री कार्यालयबाट निस्किएका डोरमणिका चारैतिर मोटरसाइकलको स्कर्टिङ थियो। नेकपा एमालेका कार्यकर्ताहरु ‘पार्टी एकता जिन्दावाद्’ भन्दै डोरमणिको पक्षमा नारा लगाइरहेका थिए।

बालुवाटारबाट ओली बाहिरिँदा बालकोटसम्म युवा संघ र युथ फोर्सका कार्यकर्ताहरु अघिपछि थिए। ओलीले बार्दलीमा गएर भाषण गरे। माधवकुमार नेपाललाई ‘गद्धार’ को संज्ञा दिए। माधव नेपालले नेकपा एमाले (समाजवादी) गठन गरिरहँदा ओली निकट डोरमणि पौडेल भने माधव नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई ‘मुख्यमन्त्रीको कुर्सी’ दिएर हेटौंडा नगरको परिक्रमामा हिँडे।

वाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ। त्यसैले अहिले ‘एकता’ लाई देखाउँदै डोरमणिले ‘त्याग’ गरेको भन्दै कार्यकर्ताहरु नारा लगाइरहेका छन्। तर, आउने दिनमा यो दृश्य बदलिन सक्ने नेताहरु बताउँछन्। प्रदेशसभाले सर्वसम्मत्तले शाक्यलाई संसदीय दलको नेता चुनिएको बताए पनि केही प्रदेशसभा सांसद माधव नेपाल समूहमा छन्।

सरकारको नयाँ अध्यादेशले प्रदेशसभा सदस्यलाई नेकपा एमाले र एमाले समाजवादी छान्न २१ दिनको समय दिएको छ। निर्वाचन आयोगले माधव नेपालको निवेदन स्वीकृत गरेर नेकपा एमाले समाजवादी गठन स्वीकार गरे प्रदेशमा समीकरण बद्लने माधव पक्षका नेताहरु बताउँछन्।@pahilopost

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑