• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सम्पति कति? भन्छन् , राज्यलाई आधा सम्पत्ति दिन्छु

२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सम्पति कति? भन्छन् , राज्यलाई आधा सम्पत्ति दिन्छु

Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

साउन, काठमाडौँ। स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो जीवनकालमा कमाएको सम्पत्तिको ५० प्रतिशत हिस्सा ट्रष्ट बनाएर राज्यको सेवामा लगाउने प्रतिबद्धता जनाएका छन्।

बिहीबार इमेज च्यानलको हटसिट कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले आफूसँग ३० अर्बभन्दा बढी सम्पति भएको खुलाएका छन्।

‘कोरोना भएपछि म एकदमै भावुक भए। पहिलो पटक कोरोना भएपछि मलाई के महसुस भयो भने भेट्न पनि पाइदैंन, बोल्न पनि पाउँदैन भने सम्पति के–को लागि? मेरो आधा सम्पत्ति फाउण्डेशनमा राख्ने हो। जसले जनताको सेवा गर्छु,’ राज्यमन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले अहिले भइरहेको स्वास्थ्य संस्था सेवामुलक रूपले खोलेको दाबी समेत गरे।

‘मन्त्री भएपछि मैले सबै संस्थाबाट राजिनामा गरेको छु। प्रत्यक्ष संम्लग्न छैन। स्वास्थ्य संस्थाबाट मुनाफा नलिने र जनताको सेवामा मात्रै समर्पित गर्छु,’ उनले भने।

राज्यमन्त्री श्रेष्ठ नेपालका एक व्यवसायी हुन्।

‘म राजनितीमा केही लिन आएको होइन। जीवन त छोडेर जानुपर्छ। मेरो भएको सम्पति शिक्षा, स्वास्थ्य क्षेत्रलाई सहयोग गर्छु ,’ उनले भने, ‘सार्वजानिक रूपमा प्रतिबद्धता गर्छु। म सँग भएको सम्पति ५० प्रतिशत राज्यलाई दिन चाहन्छु।’

शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत तथा घरजग्गा व्यवसायमा सफल उनी स्वास्थ्य राज्यमन्त्री भएपछि स्वार्थ बाझिने गरी नीतिगत निर्णय लिनसक्ने भन्दै विरोध भएको छ।

उनको धेरै ठाउँमा लगानी छ ।

पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका उनी ललितपुर हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक प्राइम कमर्शियल बैंकका मुख्य लगानीकर्ता हुन्।

चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ। हाउजिङ तथा रियल स्टेटमा पनि उनको लगानी छ।@helthpostnepal

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑