• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवन बाख्राकोहब मानिने इच्छाकामनामा नै अनुदानको रकममा अनियमितताको आरोप,१५ बोकाको मूल्य पाँच लाख

August 10, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
चितवन बाख्राकोहब मानिने इच्छाकामनामा नै अनुदानको रकममा अनियमितताको आरोप,१५ बोकाको मूल्य पाँच लाख

बोयर क्रस बोका प्रति बोका ठुलोलाइ ५ हजार र सानालाई ३ हजारको दरले कृषक संग लिएर बितरण गरिएको थियो।

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा संघिय कार्यक्रम अन्तरगतको बाख्रा पकेट अनुदान कार्यक्रममा अनियमितता गरिएको आरोप लागेको छ। गत आर्थिक बर्षको बाख्रा पकेट क्षेत्रकोे लागि छुट्टाइएको १५ लाख रुपैयाँ मध्य इच्छाकामनाका सिराइचुली कृषक महिला समूह र इच्छाकामना मासु उत्पादक समूहलाई ७ लाख पचास हजारको दरले छुट्टयाइएकोमा असार मसान्तसम्म काम गर्न नसकिएको कारण सिराइचुली कृषक महिला समूहलाई छुट्टयाइएको रकम फ्रीज भएको भएपनी वडानम्बर ५ मा रहेको इच्छाकामना मासु उत्पादक समूहलाई पछि काम गर्ने सर्तमा कामनै नगरी गत असार ३१ गते ७ लाख ५० हजार भुक्तानी गरिएको हो। कामनै नगरी ७ लाख ५० हजार रकम बुझेको इच्छाकामना मासु उत्पादक समुहले स्थानियलाई बितरण योग्य नदेखिने १४ वटा बोयर क्रस बोका बितरण गरेपछि पहिले भुक्तानी लिएर पछि काम गरेको रहस्य खुलेको हो। ११ वटा ठूलो र ३ वटा साना बोयर क्रस बोका प्रति बोका ठुलोलाइ ५ हजार र सानालाई ३ हजारको दरले कृषक संग लिएर बितरण गरिएको थियो।

वडाध्यक्ष मोदराज सिलवालले आफु हस्पिटलमा रहेको यस विषयमा खासै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“यदि उक्त रकमले १५ वटा बोका मात्र खरिद गरिएको हो भने त्यो गलत भएको र अन्य कार्यक्रमहरु गर्न नै बाँकी रहेको हुन सक्छ ।
इच्छाकामना मासु उत्पादक समूहका हरि नेपालले रु ७ लाख ५० हजार मध्ये अन्य कार्यक्रम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले रु ५ लाख रुपैयाँमा १५ वटा ब्याड बोका किनेको र बाँकी रहेको रकमले खोर सुधार लगायतका कार्यक्रम गर्ने बताउनुभयो ।
इच्छाकामना पशुशाखा प्रमुख दीपक पुरीले १५ बोकालाई ५ लाख महंगो भएको बताउनुभयो । उक्त समूहले आफुहरुसंग कुनै समन्वय नगरि बोका किनेको बताउनुभयो । उहाँले भन्नुभयो, प्राविधिक मूल्याङ्ककन गरि कती मुल्यमा किन्ने पशुशाखासंग समन्वय गर्न पथ्र्यो तर हामीलाई थाहा नदिइकन बोका किनेछन्, उहाँले यो महगो भयो भन्दा बिल हेर्न पर्छ भन्नुभएको छ कतीमा किनेको हो भेटेर सबै सोझपुछ गर्नु छ ,१५ वटा बोकालाई ५ लाख मुल्य परेको हो भने यो मंहगो हो ।”@इच्छाकामना एफ.एम

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑