
साउन, चितवन। चितवनमा जारी निषेधाज्ञा लाई थप एक साता को लागी लम्बाइयको छ । जिल्ला प्रशासन कार्यालयले जारी सुचनामा निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको जनायको छ ।
पछिल्लो पटक थापियाको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । यस भन्दा अघिको आदेश भन्दा केही कडा गर्दै निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।
चितवन मा नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको जोखिम अझै उच्च रहेको तथा डेल्टा भेरियन्ट समेत पुष्टि भइसकेको निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस