साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५० हजार २२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनाको नमुना परीक्षण गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस