• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवन कांग्रेस: सभापति पदका धेरै प्रतिस्पर्धि बीच संस्थापन पक्ष आफ्नो जित सुनिश्चित रहेकोमा ढुक्क

July 28, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवन कांग्रेस: सभापति पदका धेरै प्रतिस्पर्धि बीच संस्थापन पक्ष आफ्नो जित सुनिश्चित रहेकोमा ढुक्क

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन । नेपाली कांग्रेस महाधिवेशनको सरगर्मी बढे सँगै १४ औ महाधिवेशनमा बिगतमा झैँ कांग्रेस भित्र दुई खेमाको बिचमा नै प्रतिष्पर्धा हुने सम्भाबना देखिएको छ। चितवनमा कांग्रेस महाधिवेशनका अघिल्ला प्रतिस्पर्धा हेर्ने हो भने पनि संस्थापन र संस्थापन इतर पक्षको भीडन्त हुँदै आएको छ ।

यसपटक पनि कांग्रेस भित्र संस्थापन र इतर पक्षबीच भीडन्त निश्चित छ । जिल्लागत आकांक्षी र प्रतिस्पर्धा हेर्ने हो भने पनि कांग्रेस संस्थापन इतर पक्षको जिल्लामा हालिमुहाली रहेको छ । संस्थापन इतर पक्षको सभापति को दाबेदार छ जना देखियका छन् भने संस्थापन पक्षको अहिले सम्म एक जना मात्र देखियका छन् । चितवन मा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्यता दर्ता भएको आसन्न १४ औं महाधिवेशनमा पनि संस्थापन इतर अर्थात् रामचन्द्र पौडेलकै प्यानलको बलियो पकड छ ।

यसपालि चितवनबाट सबैभन्दा धेरै ३४ हजार क्रियाशील सदस्य सूचीकृत भएका छन्। चितवनमा यसपटक राजेश्वर खनाल बिजय भुषल, सूर्यकान्त घिमिरे,उत्तम जोशी,कैलाश कोइरालाले संस्थापन इतरपक्ष बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट भने प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले मात्रै सभापति पदमा दावी गरेका छन् । संस्थापन इतरले सर्वसम्मत उमेद्धवार बनाए वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल सभापति बन्ने लाइनमा छन् भने चितवन तरुण दलको भूपू अध्यक्ष समेत रहेका राजेश्वर खनालले संस्थापनइतर समूहलाई एक बनाएर सभापति आफ्नो पोल्टोमा पर्ने गरि केन्द्रिय नेताहरुसंग छलफल गरिरहेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा शशाँक कोइराला, पुर्वमहामन्त्री प्रकाशमान सिह ,नेता डा शेखर कोइराला र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रभाव रहेको चितवनमा सबैभन्दा बलियो पकड पौडेल कै रहेको छ । केन्द्रिय सभापति पदका लागि सबै शिर्ष नेताको दावी भएका कारण जिल्लामा आफ्नो पक्षका लाई जिल्ला सभापति बनाउने प्रयासमा नेताहरु जुटेका छन् ।

संस्थापन इतर पक्ष एक भएको खण्डमा पौडेल कोइराला सिटौला समुहले सजिलै नतिजा आफ्नो पक्षमा पार्ने देखिएको छ । संस्थापन इतरले साझा उमेरद्वार उठाउन सकेको खण्डमा चितवनमा संस्थापन इतर पक्षको महाधिबेशन प्रतिनिधिमा समेत गरि पचासी प्रतिशत जित्ने दावी गरेका छन्। संस्थापन इतरपक्षले साझा उमेरद्वार उठाउन सकेको खण्डमा चितवनमा संस्थापन इतरले सभापतिमा जित्ने निश्चित रहेको चितवनका कार्यकर्ता बताउछन् ।तर बिगतको अनुभब र संस्थापन इतर पक्षको सभापतिको दाबेदार धेरै देखियका कारण तेसो हुने सम्भाबना निकै कम देखिने कुरामा संस्थापन पक्ष ढुक्क छ । सभापति शेरबहादुर देउवा पक्षबाट मिलनबाबु श्रेष्ठ आफु मात्रै सभापति पदमा दाबेदार रहेकोले आफ्नो जित सुनिश्चित रहेकोमा ढुक्क छन् ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑