• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनको सरकारी जग्गाको मूल्यांकन : प्रतिकट्ठा अधिकतम २ करोड ८० लाख तोकियो

July 26, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवनको सरकारी जग्गाको मूल्यांकन : प्रतिकट्ठा अधिकतम २ करोड ८० लाख तोकियो

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन । आर्थिक वर्ष २०७८/७९ का लागि भरतपुर महानगरपालिकाभित्र जग्गाको सरकारी मुुल्यांकन गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको मूल्यांकन समितिको बैठकलेले आर्थिक वर्ष ०७८/७९ का लागि जग्गा किनबेचमा रजिष्ट्रेसन पारितका लागि न्यूनतम मूल्यांकन तोकेको हो ।

भरतपुरमा जग्गाको मूल्य प्रतिकट्ठा २ करोड ८० लाख रुपैयाँसम्म तोकिएको छ । भरतपुरको लायन्स चोकबाट शहिद चोक, पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएका घडेरीको मूल्यांकन प्रतिकट्ठा २ करोड ८० लाख तोकिएको हो ।

मुग्लिन नारायणगढ राजमार्ग वडा नं. १, ३ सिमानबाट पुलचोकसम्मका घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा २ करोड १६ लाख रुपैयाँ तोकिएको छ । यस्तै, शहिदचोक (महेन्द्र राजमार्ग) बाट बालकुमारी मावि जाने चोकसम्मको जग्गाको न्यूनतम मूल्यांकन पनि २ करोड १६ लाख नै निर्धारण गरिएको छ ।

गंगादेवी मार्ग, शहिदमार्ग (क), शुक्रमार्ग (जुनहल लाइन) भृकुटी मार्ग (क), पुतली बजार मार्ग, पुतली बजार मार्ग (क), इन्द्रदेव मार्ग, कमलनारायण मार्ग, हङकङ मार्ग, लायन्सचोकबाट नमस्ते चोक, बालकुमारी मार्ग, बालकुमारी कन्या मार्गका घडेरी जग्गाको न्यूनतम मूल्यांकन १ करोड ४० लाख निर्धारण गरिएको छ ।

महेन्द्र राजमार्गमा पर्ने नहरदेखि पुँगी खोलासम्मका घडेरी जग्गाको मूल्यांकन १ करोड ७ लाख रुपैयाँ, बालकुमार चोक हुँदै वडा नम्बर १ सिमानासम्मका पिच सडकमा जोडिएका घडेरी जग्गाको मूल्यांकन प्रतिकट्ठा ९७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

मुग्लिन नारायणगढ राजमार्गमा पर्ने पोखरा बसपार्कबाट वडा नम्बर ३ सिमानासम्मका घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा १ करोड ५१ लाख रुपैयाँ, दियालो मार्ग पोखरा बसपार्कबाट भानु मावि गैरेश्वर मन्दिर हुँदै लिला चोकसम्मका घडेरी जग्गाको मूल्यांकन ९० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

मुग्लिन नारायणगढ राजमार्ग नारायणी लिफ्ट सिचाइको नहरबाट पोखरा बसपार्क हुँदै क्षयरोग चोकसम्मका घडेरी जग्गाको मूल्यांकन १ करोड ४० लाख रुपैयाँ तोकिएको छ भने क्षयरोग चोकबाट (प्रगती सडक) बालकुमार कन्या मावि चोक वडा नम्बर ३ सिमानासम्मका पिच सकडका घडेरी जग्गाको मूल्यांकन ९७ लाख तोकिएको छ ।

नमस्ते चोक मितेरी चोक, भानुचोक, आदर्श चोक हुँदै पोखरा बसपार्क नहरचोक क्षेत्रपुर मार्गसम्म पिच सडकमा जोडिएका जग्गा र राजमार्ग नारायणी लिफ्ट सिचाइ नहरबाट मिल्स एरिया, नेपालचोक वडा कार्यालय चोक, तिनकुने चोक हुँदै वाइपास सडक पिच सडकमा जोडिएका क्षेत्रपुर शान्तिमार्ग रामेश्वर मार्ग (ख), तिनखोले बुद्धटोल मार्ग (क) का घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ९० लाख ५० हजार निर्धारण गरिएको छ ।

पोखरा बसपार्कबाट आदर्शचोक हुँदै तीनकुने चोकसम्म आदर्श मार्ग (घ) र बिक्रम मार्ग पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ८६ लाख २५ हजार रुपैयाँ रहेको छ ।
लायन्स चोक, शहिद चोक, पुलचोक हुँदै नारायणी पुलसम्म (सहित पथ)का राजमार्गसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा २ करोड ५९ लाख तोकिएको छ भने महेन्द्र राजमार्ग पर्ने नहरदेखि पुइँ खोलासम्मका जग्गाको १ करोड ७ लाख ८० हजार, शहिद चोकबाट वेलचोकसम्म (सँगम सडक) का पिच सडकमा जोडिएका घडेरी जग्गा र पुलचोकबाट साइरन क्लबसम्म जोडिएका घडेरी जग्गाको न्यूनतम सरकारी मूल्यांकन प्रतिकट्ठा ९७ लाख रुपैयाँ तोकिएको छ ।

राजमार्गबाट खोलिएका पिच सडकहरु (आनन्द मार्ग क) विशाल मार्ग (क), विकास मार्ग (क), कमलनगर मार्ग, हिमालय बैंक चोकबाट नेका पार्टी कार्यालय हुँदै कमलनगर मार्गसम्म जोडिने सडक तथा राजमार्गबाट खोलएका अन्य सडकहरुमा रहेको जग्गाको मूल्यांकन ९० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

साइरन क्लब, भानुमार्ग चोक (न्यू सडक) सम्मका पिच सडकसँग जोडिएका घडेरीको न्यूनतम मूल्यांकन प्रतिकट्ठा ८६ लाख २५ हजार रहेको छ भने बेलचोकबाट १ नम्बर पुलसम्म पिच सडकको घडेरी जग्गाको मूल्यांकन ८१ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

महेन्द्र राजमार्गमा भरतपुर ओरालको नारायणी लिफ्ट सिचाइको कल्भर्टदेखि विरेन्द्र क्याम्पस चोक हुँदै चौबिस कोठी चोकसम्म, चौविस कोठीदेखि रिजाल चोकसम्म राजगमार्गका जग्गा र रिजाल चोकदेखि हाकिम चोक हुँदै भरतपुर केन्द्रिय बस टर्मिनल चोकसम्मका राजमार्गका जग्गाहरुको सरकारी मूल्यांकन प्रतिकट्ठा ९२ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑