• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा कोरोना बढ्दै : मुक्त हुनेको तुलनामा नयाँ संक्रमितको संख्या दोब्बर

July 21, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
चितवनमा कोरोना बढ्दै : मुक्त हुनेको तुलनामा नयाँ संक्रमितको संख्या दोब्बर

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन। चितवनमा कोरोना भाइरस संक्रमणको जोखिम अझै कम हुन भने सकेको छैन। चितवनको बुधबारको तथ्यांक हेर्ने हो भने संक्रमणमुक्त हुने संख्याको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै दोब्बरले बढी रहेको छ। बुधबारको तथ्यांकअनुसार १०० जना संक्रमणमुक्त हुँदा १९३ जना नयाँ संक्रमित थपिएका छन्। निषेधाज्ञा पूर्णरुपमा नखुले पनि बजारलाई केही सहज बनाएकोले संक्रमितको संख्या शून्यमा झार्न सकिएको छैन।
जिल्लामा अझै पनि एक हजार ७३९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये १२६ जना अस्पतालको आइसोलेसन केन्द्रमा रहेका छन् भने एक हजार ६०३ जना होम आइसोलेसनमा र बाँकी १० जना स्थानीय तहको आइसोलेसन केन्द्रमा स्वास्थ्य सेबा लिरहेका छन् ।
जिल्लाको कूल तथ्यांकमा ३१७ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। बुधबार पनि दुई जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१७ पुगेको हो। चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। जिल्लामा कूल संक्रमितको संख्या भने १८ हजार ८०२ पुगेको छ। तीमध्ये १६ हजार ७४८ जना मात्रै संक्रमणमुक्त भएका छन्।

अस्पतालमा उपचाररत २०२ जना
चितवनका अस्पतालमा अझै पनि २०२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये १२ जना भेन्टिलेटरमा, ६४ जना आइसियूमा र ४२ जना एचडियूमा छन्। सबैभन्दा धेरै संक्रमितको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। भरतपुर अस्पताल भर्ना भएका संक्रमितमध्ये दुई जना भेन्टिलेटरमा छन् भने १९ जना आइसियूमा छन्।
यस्तै चितवन मेडिकल कलेजमा सात जना भेन्टिलेटरमा र ३५ जना आइसियूमा सहित ५६ जना उपचाररत छन्। कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने तीन जना भेन्टिलेटरमा र १० जना आइसियूमा छन्। बाँकी केही अन्य निजी अस्पताल र स्थानीय तहको आइसोलेसन केन्द्रहरुमा उपचाररत छन्।

३२ जना डिस्चार्ज
चितवनका अस्पतालबाट बुधबारसम्मको पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्वतालबाट १८, चितवन मेडिकल कलेजबाट ६, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र खैरहनी नगरपालिकाको आइसोलेसन केन्द्रबाट चार/चार जना संक्रमित निको भएर घर फर्किएका हुन्।
सोही अवधिमा चितवनमा चितवनका दुईसहित तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा चितवनका एक जना र भरतपुर अस्पतालमा चितवन र मकवानपुरका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑