• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारीस गरेको आरोपमा गैँडाकोट वडा नं ६ का वडाध्यक्ष सहित ८ जना प्रहरी नियन्त्रणमा

July 12, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारीस गरेको आरोपमा गैँडाकोट वडा नं ६ का वडाध्यक्ष सहित ८ जना प्रहरी नियन्त्रणमा


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

असार, गैँडाकोट। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारीस गरेको आरोपमा गैँडाकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सहित भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण मलेवा १ घर भै गैँडाकोट ४ बस्ने ३३ वर्षीय जमिर मिया देवान, नक्कली बाबु बनेका गैंडाकोट ६ का ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा अधिकारी र अन्य चार जना साक्षीहरुमा वर्ष ३५ का निर्मला विक, तिर्थ विक, घनश्याम पन्थी, शेरबहादुर विकलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । नक्कली बुवा बनेका सफी अल्ला मियाँले विदेशी नागरीक जमिर मियालाई जेठी श्रीमतिको छोरो हो भनि झुटा विवरण पेश गरि नेपाली नगारिकताको प्रमाण पत्र लिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

गत वर्ष २०७७ चैत्र १ गते गैंडाकोट नगरपालिका वडा नम्बर ६ का स्थानीय सफी अल्ला मियाँले भारतीय नागरिक जमिर देवान लाई आफ्नो छोरा भनि नागरिकताको प्रमाणपत्र प्राप्तको लागि दिएको निवेदन उपर आवश्यक छानबिन नगरि वडा अध्यक्षले आफ्नो अनुपस्थितीमा वडा सदस्य पवित्रा अधिकारीलाई अख्तियारी प्रदान गरेको अवस्थामा घटना घट्न पुगेको हो । सो सिफारीसमा वडा सदस्य अधिकारीको हस्ताक्षर रहेको छ । यद्यपी त्यसमा संलग्न केहि कागजातमा भने लक्ष्मीप्रसाद सापकोटाको पनि हस्ताक्षर भेटिएकोले थप अनुसन्धानकका लागि भन्दै वडाध्यक्षलाई पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

अहिले प्रहरीले भारतीय नागरिक लाई नागरिकता बनाउन बुबा बन्ने सफी अल्ला मियाँको समेत नागरिकता अनुसन्धान गरिरहेको छ । नागरिकता लिने र दिनेले आफ्नो गल्ती स्वीकार गरेपछि गत असार १५ गते नै जिल्ला प्रशासन कार्यालय नवलपुरले नागरिकता बदर गरिसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । यस घटनाको म्याद थप गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।@mukundasen tv

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑