असार , चितवन । जिल्ला चितवन भरतपुर म.न.पा. २९ नारायणगढ मुग्लिन सडक खण्डको सेतीदोभान भन्ने स्थानमा माथीबाट ढुङगा सहितको लेदो झरी दुबै तर्फ बाटो अबरोध भएकोमा माथीबाट ढुङगा झरि रहेको कारण तत्काल पहिरो पन्छाउन नसक्ने भएकोले हाललाई सफा गर्ने काम बन्द भएको छ । यसर्थ अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक मार्गको प्रयोग गर्न हुन अनुरोध चितवन प्रहरी ले अनुरोध गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस