• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अर्को हप्ताबाट लगाइने खोपमा, ५५ माथिका प्राथमिकतामा

July 8, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
अर्को हप्ताबाट लगाइने खोपमा, ५५ माथिका प्राथमिकतामा

खोप अर्को हप्ताबाट लगाइने, १४ लाखकाे आवेदन, ५५ माथिका प्राथमिकतामा पर्ने

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

असार, काठमाडौं । सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताउनुभयो ।
यसैगरी स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले पनि चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताउनुभयो ।
कोभिड खोप लगाउन करिब १४ लाख आवेदन
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन् ।
वैशाख ३१ गतेबाट शुरु भएको आवेदन माग असार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो । तर, स्वैच्छिक आवेदन दिएपनि खोप पाउने टुंगो नभएको खोप सल्लाहकार समितिका संयोजक डा. पोखरेलले जानकारी दिनुभयो ।
कहिले पाउँछन् आवेदन दिनेले कोरोनाविरुद्धको खोप ?
आवेदन दिनेले अहिले नै खोप पाउँछन् भन्ने नरहेको संयोजक डा. पोखरेलले बताउनुभयो । ‘आवेदन दिनेले खोप पाउँछन् भन्ने ग्यारेन्टी छैन,’ उहाँले भन्नुभयो, ‘खोप दिने व्यवस्था नै विद्युतीय प्रणालीमार्फत गर्न खोजेका छौं । यसका लागि एक–दुई वर्ष लाग्छ । त्यसैले जो–जोले आवेदन दिनुभएको छ उहाँहरुले आफ्नो उमेर समूहका आधारमा खोप पाउनुहुन्छ । खोप लगाउनका लागि लाइनमा बस्नु पर्दैन, र छिटो पनि हुन्छ ।’
पहिलो खोपका लागि आवेदन दिनेलाई ग्यारेन्टी किन छैनन् ? भन्नेबारे उहाँले खोपको लागि आवेदन दिन माग गर्दा नै यहि निर्णय भएको उहाँले बताउनुभयो ।
‘निर्णय नै त्यहि भएको छ । हामीले बाहिर पठाउँदा के भनेका छौ भने, खोपको लागि सुनिश्चितता होइन् । तर, यसलेपछि व्यवस्थापनमा सजिलो हुन्छ । आवेदन दिएपछि आफूले खोपको लागि कार्ड लिनलाई, विदेश जानुपर्यो भने प्रमाणिकरण गर्नलाई, आगामी वर्षहरुमा खोप लगाउनका लागि सजिलो हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर,जसले आवेदन दिनुभएको छैन उहाँहरुका लागि भने गाह्रो हुन्छ ।’
चीनबाट ल्याइने खोप आवेदन दिनेलाई पनि दिइन्छ ? भन्नेबारे उहाँले चीनबाट ल्याइने खोप उमेर समूहका आधारमा दिइने बताउनुभयो । यसमा ५५ वर्षभन्दा माथिका उमेर समूहलाई पुगेसम्म दिँदै जाने खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
आवेदन दिनेमा युवा पुस्ता धेरै हुुनुहुन्छ, १८ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिन शुरु गर्ने समयबारे उहाँले दिनका लागि भ्याक्सिन हुनुपर्ने बताउनुभयो ।
चीनबाट ल्याइने ४० लाख डोज भ्याक्सिन माथिल्लो उमेर समूहबाट तल्लो उमेर समूहमा लगाउँदै जाने योजना रहेको उहाँले बताउनुभयो ।’ चीनबाट ल्याउन लागेको भ्याक्सिन ५५ वर्षमाथिका उमेर समूहका नागरिकलाई मात्र पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
के हो अनलाइन आवेदन ?
विद्युतीय माध्यमबाट कोरोनाविरुद्धको खोप लगाउनको लागि गरिने अनुरोध नै अनलाइन आवेदन हो । यस अघिसम्म कोभिड–१९ सम्बन्धी सबै काम कागजी रुपमा हुँदै आएको थियो । अनलाइन आवेदनको लागि https://vaccine.mohp.gov.np/ मा क्लिक गरेर कोरोनाविरुद्धको खोप लगाउनको लागि विवरण भर्न सकिन्छ ।@गोरखापत्र

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑