• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सुजिता प्रकरण : ‘स्थानीय र अभियन्ताको कारण अनुसन्धानमा अवरोध पुगेको चितवन प्रहरीको गुनासो ’

July 8, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सुजिता प्रकरण :  ‘स्थानीय र अभियन्ताको कारण अनुसन्धानमा अवरोध पुगेको चितवन प्रहरीको गुनासो ’

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

असार भरतपुर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको हत्याका विषयमा चितवन प्रहरी पहिलो पटक औपचारिक रुपमा बोलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहिबार पत्रकार सम्मेलन गरी भण्डारीको हत्याका विषयमा भइरहेको अनुसन्धानका बारे जानकारी दिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अपहरणका विषयमा देखिएको दुई कुराले अनुसन्धान जटिल बनेको बताए । अपहरणमा परेको भनिएको अघिल्लो दिन राति सुजिता, उनकी दिदी कविता र भाइ रिजन एउटै बेडमा सुतेका थिए । कविताले प्रहरीलाई बताए अनुसार भोलिपल्ट बिहान असार ११ गते कसैलाई केहि नभनि सुजिता घरबाट हिँडेकी थिइन् ।

एसपी अधिकारीका अनुसार सुजिताले आफ्नी दिदि कवितालाई असार ११ गते दिउँसो ७ पटक सम्म फोन गरेको तर फोन चार्जमा भएको हुँदा नउठेको देखिन्छ । मिसकल आएको थाहा पाएपछि कविताले बहिनी सुजितालाई फोन गर्छिन् ।
सुजिताले फोन उठाएर आँखामा कालोपट्टि बाँधेका तीन जनाले आफुलाई अपहरणमा गरेको र बचाउन आह्वान गर्छिन् । त्यसपछि पनि सुजिताकै फोनबाट डाटा प्याक लिएको अनुसन्धानबाट देखिन्छ ।

‘यसले गर्दा अनुसन्धानमा अलिकति जटिलता थपिएको छ’, एसपी अधिकारी भन्छन्, ‘अपहरण केका लागि भन्ने पनि केहि कुरा नआएको अवस्था । अपहरण भएपछि केका लागि भन्ने कुरा केहि दिनमै थाहा हुन्छ । अर्काे जुन वार्तालाप भएको छ । अपहरणमा परेको मान्छेले सहज रुपमा फोन गर्न सक्ने र रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने भएकाले अर्काे कुनै प्रमाणित नहुुँदासम्म चाँहि हामी पिडित पक्षले दिएकै सूचनालाई आधार मान्छौँ ।’

अपहरण बाहेक अरु नै केहि कारण भएको भन्नेतर्फ पनि अनुसन्धान गर्नुपर्छ भन्ने लागेको उनले बताए । असार २० गते ब्रम्हस्थानी सामुदायिक वनको झाडीको सुजिताको शव फेला परेको थियो । भण्डारीको शवको पोष्टमार्टम भइसकेर विधि विज्ञान प्रयोगशाला खुमलटारमा भिसेरा परीक्षण हुँदै छ । भिसेराको रिपोर्ट आएपछि मात्रै हत्याको विषयमा थप कुरा भन्न सकिने प्रहरीले बताएको छ ।

अनुसन्धानमा स्थानीय र अभियन्ताको अवरोध

सुजिता भण्डारीको हत्याका विषयमा स्थानीय र अभियन्ताहरुले अवरोध गरिरहेको एसपी अधिकारीले बताए । दुई दिनसम्म प्रहरी कफ्र्यू व्यवस्थापनमै खटिनुपर्दा अनुसन्धान प्रभावित भएको उनले बताए ।

‘अनुसन्धानमा खटिने म दुई दिनसम्म कफ्र्यू व्यवस्थापनमा खटिएको छ्ु’, उनले भने, ‘पीडित परिवारले भेट्न नमानेको होइन । काठमाडौँमा फ्लेक्स प्रिन्ट गरेर पोको पारी प्लेनबाट ओर्लिएर अघिल्लो दिन नै गाउँमा गएर बास बसेर समूह तयार गरिएको हुन्छ । पीडितलाई केहि जानकारी नै हुन्न । पीडित पक्ष नै उहाँहरुका विरुद्ध हामीकहाँ आएर बोल्नुहुन्छ ।’

न्याय प्राप्तिका लागि जुन किसिमले प्रकृया अगाडि बढाउनुपर्ने हो त्यसलाई सहज रुपमा अगाडि बढाउन नसकिएको उनले बताए । अवरोधले गर्दा अनुसन्धानमा ढिलाइ हुने सम्भावना रहेको उनी बताउँछन् ।

‘आजका दिनमा पनि हामीले पीडित परिवारलाई भनेको समयमा भेट्न पाइरहेको अवस्था छैन’, उनी भन्छन्, ‘अपराध अनुसन्धानमा समाजले त प्रहरीलाई सूचना दिएर विगतका कुरा र सम्बन्ध बारे भन्नुपर्नेमा म सूचना लिन जान्छु भन्दा त्यहाँ अवरोध खडा गरिएको छ ।’

सुजिता भण्डारीको अपहरण भएको भनि परिवारले उजुरी गर्ने बित्तिकै उनको खोजिमा प्रहरी लागेको एसपी अधिकारी बताउँछन् । अपहरणमा परेको सूचना पाइसकेपछि प्रहरीको धेरै समूह बनाएर ‘डे वान’ देखि नै सम्भावित सबै क्षेत्रमा खोजतलास गरिएको उनले बताए । अहिले अनुसन्धानकै चरणमा भएको थप विस्तृतमा गएर भन्न नसकिने उनको भनाइ छ ।@चितवनपोस्ट

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑