• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Mon, 15, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राजनीति, सरकार र युवाहरुको सहभागिता…

July 4, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
राजनीति, सरकार र युवाहरुको सहभागिता…

राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध र अधिकार प्राप्तिका विभिन्न संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान छ ।

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध र अधिकार प्राप्तिका विभिन्न संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान छ । युवाहरुकै सक्रिय सहभागिताले देशमा परिवर्तन संभव भएको इतिहास साक्षी छ । शहीद, बेपत्ता, घाइते अपांगहरूको तथ्यांकमा पनि युवाहरु नै अगाडि छन् ।

देश विकासमा लाग्ने मानव जीवनको अत्यन्तै उर्जाशील, गतिशील, अमूल्य गहना नै युवा शक्ति हो । नेपालमा २०६८ को जनगणना अनुसार १६-४० उमेर समूहलाई युवा मानिएकोले नेपालको कुल जनसंख्याको ४०/३५% (करिब १ करोड ७ लाख) युवाहरु रहेको कुरा सर्वविदितै छ । सर्वाधिक उत्साह, संवेगसहितको शक्ति र सामर्थ्यले ओजस्वी युवाहरुको सक्रिय सहभागिताले राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध र विभिन्न समयका संघर्षहरु समेत सफल भएका छन् । देशको विकासमा युवाहरुको सक्रिय सहभागिता अनिवार्य छ ।

नेपाली राजनीतिक इतिहासको कुरा गर्दा सि पी मैनाली नेकपा मालेको महासचिव २७ वर्षको युवा अवस्थामा भएका थिए, झलनाथ खनाल ३३ वर्षमा नेकपा मालेको महासचिव भएका थिए ।

पुष्पकमल दाहल प्रचण्ड ३५ वर्षमा एकता केन्द्रको महासचिव भएका थिए, मदन भणणडारी ३७ वर्षको उमेरमा नेकपा मालेको महासचिव भएका थिए, मोहम्मद ईस्तियाक राई ३१ वर्षको उमेरमा मन्त्री भएका थिए, वि पी कोइराला ३६ वर्षको युवा अवस्थामा गृहमन्त्री भएका थिए ।

कृष्णप्रसाद भट्टराई ३५ वर्षमा सभामुख भएका थिए, ओनसरी घर्तिमगर ३७ वर्षमा सभामुख भएकी थिइन, तुलसी गिरी ३६ वर्षको युवा अवस्थामा प्रधानमन्त्री भएका थिए, वि पी कोइराला ४४ वर्षको उमेरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

शेर बहादुर देउवा २७ वर्षमा नेपाल विद्यार्थी संघको सभापति, ४५ वर्षमा गृहमन्त्री र ४८ वर्षको उमेरमा प्रधानमन्त्री भई सक्नुभएको थियो भने वरिष्ट नेता रामचन्द्र पौडेल ४९ वर्षमा सभामुख भईसक्नु भएको थियो ।

अहिले वर्तमान अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा शून्य संख्यामा युवाहरु देखिन्छन भने देशमा रहेका झण्डै ४१% युवाहरु मध्ये आगामी १४ औं महाधिवेशनमा युवाहरुको स्थान के रहन्छ यो चासोको विषय रहेको छ ।

नेपाली काग्रेशको १४ औं महाधिवेशनका लागि सभापतिको दावी गरिरहेका नेताहरु वर्तमान सभापति शेर बहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोईराला, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोईराला लगायतका नेताहरुले पार्टीका हरेक तहका कमिटीमा युवाहरुको सहभागिता कसरी गराउछन् । भन्ने कुरा आम कार्यकर्ताहरुमा चासो विषय बनेको छ ।

युवाहरुको ४०% अनिवार्य सहभागिताको दावी गर्दै पुर्व ने वि संघका अध्यक्ष रञ्जीत कर्णले युवा नीति बारे विभिन्न अन्तक्रिया कार्यक्रम गरिरहेका छन् ।

भने नेपाली कांग्रेसले झण्डै शतप्रतिशत नयाँ कृयाशील सदस्यता वितरण गरेकाले थुप्रै युवाहरु पार्टीभित्र अटाएता पनि १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्वमा कति युवाहरु पुग्छन भन्ने कुरा प्रष्ट रहेको छ ।

उपाध्यक्ष / नेपाल विद्यार्थी संघ सुदुरपश्चिम काठमाण्डौ प्रदेश सम्पर्क समिति

बाट थप

  • “राजव्यूह र शास्त्र” पछिको सिर्जनात्मक यात्रा-‘प्रेम शङ्कु’ कविता सङ्ग्रह लिएर आउँदै छन् साहित्यकार कैलाश कोईराला“राजव्यूह र शास्त्र” पछिको सिर्जनात्मक यात्रा-‘प्रेम शङ्कु’ कविता सङ्ग्रह लिएर आउँदै छन् साहित्यकार कैलाश कोईराला
  • राज्य ब्यबस्था त बदलियो तर आम जनताको अवस्था बदलिएन।राज्य ब्यबस्था त बदलियो तर आम जनताको अवस्था बदलिएन।
  • विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलनविश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
  • हिमताल फुट्ने उच्च जोखिममा नेपालहिमताल फुट्ने उच्च जोखिममा नेपाल
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    आज देशभर मौसम मुख्यतया सफा रहने

    आज देशभर मौसम मुख्यतया सफा रहने

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑