फाल्गुन, चितवन । आज बिहानको ०८:०० बजे देखी १०:०० बजे सम्म जिल्ला ट्राफिक कार्यालयको टोलिले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० चौबिसकोठी स्थित सडक खण्डमा चितवन जिल्ला अन्तर्गतका बिभिन्न रुटमा संचालित यात्रुवाहक भाडाका सवारी साधनहरुले आफुखुसी फलामका सिट र मुडाहरु राखि तोकिएको सिट क्षमता भन्दा बढी यात्रुहरु ओसारपसार गर्ने ४० वटा सवारी साधनहरुबाट ६० वटा सिट तथा मुडाहरु निकाल्न लगाई ट्राफिक नियम बमोजिम जरिवाना गरिएको र उक्त सवारी साधनहरुका चालक ,सह-चालकहरुलाई समेत सिट क्षमता भन्दा बढी यात्रु राख्न नहुने ,बढि भाडा लिन नहुने लगायतका विषयमा समेत सचेत गरायको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस