• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल

२०७७ फागुन २, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल


Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

सावित्री लम्साल चितवनको शैक्षिक परामर्श क्षेत्रमा चिरपरिचित नाम नै हो ।  नेपालमा मास्टर सम्मको अध्यान पुरागर्नु भयको छ भने शैक्षिक परामर्श क्षेत्रमा टिआई (TITI) ट्रेनिङ्ग गरेर परामर्श क्षेत्रमा आफुलाई टिआई (TITI) सटिफाई ट्रेनर को रुपमा स्थापित गराउन सफल यासाशि जापानीज भाषा स्कूल का प्रवन्धक बिगत दश वर्ष देखि आफु यो क्षेत्रमा रहेर सयौ बिद्यार्थी हरुलाई सहि मार्ग दर्शन गराउदै आउनुभयको छ ।       

यासाशिको अर्थ जापानिज भाषामा सजिलो हुन्छ । र अहिले हामी बजारमा नामपनि यासाशि काम पनि यासाशि भन्ने शब्द बाट परिचित छौ । चितवन बाट जापानिज भाषा पढेर बिद्यार्थी भिसामा जापान जान चाहने सबैले निशुल्क जापानिज भाषा पढेर जान पाऊनुपर्छ। भन्ने उद्देश्य साथ यासाशि जापानीज भाषा स्कूल लागिपरेको छ र मलाई आशा छ यो एकदिन अबस्य सफल हुनेछ। तर अहिले बजारमा हुदै नभयको जापानिज द्वारा जापानिज भाषा पढाईन्छ भनेर घरका भित्ता बाटोघाटोमा प्रचार सामाग्री राखेर झुटको खेति गरेर सोझासाजा  बिद्यार्थी सग भाषा पढाउने बहानामा पैसा असुल्दा पनि प्रशासन मौन बस्नु अलि आफ्नो मन् दुखाई भयको बताउनुहुन्छ ।

यहि बिषय मा रहेर सावित्री लम्साल व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :

 

प्रश्न : शैक्षिक कन्सल्टेन्सीहरु को भीडमा यासाशि जापानीज भाषा स्कूल नै किन रोज्ने ?

यासाशि जापानीज भाषा स्कूल को नाम बाट पनि प्रस्ट हुन्छ कि जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि परामर्श दिने शैक्षिक परामर्श दात्री सस्था हो। यासाशि जापानीज भाषा स्कूल भनेको जापानिज भाषा प्रशिक्षक द्वारा संचालित चितवनको एक मात्र जापानीज भाषा स्कूल  हो। यसका साथ साथै चितवन बाट जापानिज भाषा पढेर बिद्यार्थी भिसामा जापान जान चाहने सबैले निशुल्क जापानिज भाषा पढेर जान पाऊनुपर्छ। भन्ने उद्देश्य साथ लागिपरेको चितवन को एक मात्र सस्था यासाशि जापानीज भाषा स्कूल हो। यो बाट पनि प्रस्ट हुन्छ कि यासाशि जापानीज भाषा स्कूल ले बिद्यार्थी सग भाषा पढाउने बहानामा पैसा असुल्दैन।

यासाशि जापानीज भाषा स्कूलको जापानको विभिन्न शहरमा रहेका स्कुल तथा कलेज सँगको राम्रो सहकार्यले गर्दा पनि विद्यार्थी तथा अभिभावकहरुले उच्च शिक्षाको क्रममा कुनै कठिनाई भोग्नु परेको छैन । हरेक वर्ष जापानका विभिन्न स्कुल तथा कलेजहरुको आमन्त्रणमा म जापान पुग्नुको साथ साथै यासाशि जापानीज भाषा स्कूलको प्रतिनिधि बाट आफैले भिजिट गरेका स्कुल तथा कलेज हरुमा अप्लाई गरिनुको साथ साथै भाषा सिक्दादेखि जापान पुगेर काम गर्दा कलेज तथा विश्वविद्यालय परिबर्तन गर्दा पढाई सकाय पश्चात आफ्नो योग्यता अनुसारको काम परिबर्तन सम्म आवश्यक सहयोग र सल्लाह दिने भएकोले पनि हाम्रो यासाशि जापानीज भाषा स्कूल सधै राम्रो काम गरिरहेको मलाई अनुभूति हुन्छ । यसका साथै हामीले एक दशकको अवधिमा आर्जन गरेको विद्यार्थी तथा अभिभावकको विश्वास र मायाले गर्दा पनि हामी सबैको रोजाइमा परेका छौं ।

प्रश्न : तपाई त हामीले मात्र निशुल्क जापानिज भाषा पढाउछौ जस्तो कुरा गर्नु भयोत ?

मैले पहिलानै भनिसके चितवन बाट जापानिज भाषा पढेर बिद्यार्थी भिसामा जापान जान चाहने सबैले निशुल्क जापानिज भाषा पढेर जान पाऊनुपर्छ। भन्ने उद्देश्य साथ यासाशि जापानीज भाषा स्कूल लागिपरेको छ र मलाई आशा छ, यो एकदिन अबस्य सफल हुनेछ। अब यो यासाशि जापानीज भाषा स्कूलको मात्र उद्देश्य नभयर सबै चितवनको शैक्षिक परामर्श ब्याबसायी साथी हरुको उद्देश्य हुनुपर्छ भन्ने हाम्रो सोचाई हो, र आशा छ यो एक दिन अबस्य पुरा हुनेछ। यदि त्यसो भयको खण्डमा चितवन बाट जापानिज भाषा पढेर बिद्यार्थी भिसामा जापान जान चाहने सबैले निशुल्क जापानिज भाषा पढन पाउने छन्, र कसैले पनि हुदै नभयको  प्रचार सामाग्री राखेर झुटको खेति गरेर सोझासाजा  बिद्यार्थी सग भाषा पढाउने बहानामा पैसा असुल्न पर्ने थियन र बिद्यार्थी लाई पनि अप्लाई गर्दा पर्ने आर्थिक भार कम हुने थियो।

प्रश्न : एउटा बिद्यार्थी लाई जापानिज भाषा पढ्न देखि जापान अप्लाई गर्दा सम्म कन्सल्टेन्सी लै कति बुझाउनु पर्छ ?

यासाशि जापानीज भाषा स्कूल जहिले पनि बिद्यार्थी र अभिभाबक प्रति उत्तरदाई रहने सस्था हो। sहामी जहिले पनि बिद्यार्थी ले कम भन्दा कम खर्चमा अप्लाई गर्न पाओस भनेर निशुल्क जापानिज भाषा फ्री डकुमेन्टेसन् जस्ता कुरा हरुमा सहयोग गर्दै आइरहेका छौ । यो सबै सहयोगले गर्दा खासै धेरै खर्च आउदैन।  यासाशि जापानीज भाषा स्कूल ले बिद्यार्थी लाई जापान अप्लाई गराउदा जापान बाट सिओइ आउनु भन्दा अगाडी  रु दश हजार मात्र लिन्छ यदि सिओइ नआयको खण्डमा खर्च हुने भनेको दश हजार मात्र हो अन्य कुनै खर्च लाग्दैन।

प्रश्न : जापान जानलाई कति खर्च लाग्छ ?

जापान जानको लागि लाग्ने खर्च तब सुरु हुन्छ जब बिद्यार्थी ले जापान इमिग्रेसन बाट सिओइ लेटर प्राप्त गर्छ। त्यस पश्चात पहिलो खर्च भनेको जापानको भाषा इस्कुल को फीस  तिर्नु हो तो फीस ६६०,००० देखी ७५०,००० जुन जापानमा एक वर्ष पढ्न को लागि भनेर तिरिन्छ। र अर्को खर्च भनेको जापान मा बस्नको लागि इस्कुल को होस्टल प्रयोग गर्नेकि नगर्ने भन्ने आउछ । येदि तपाई इस्कुल को होस्टल प्रयोग नगरी अनेत्र बस्नुहुन्छ भने तपाइले कुनै पनि सुल्क जापान पठाउनु पर्ने हुदैन। पढ्न को लागि लाग्ने फीस पठाय मात्र पुग्छ। येदि तपाई इस्कुल को होस्टल प्रयोग गर्न चाहनुहुन्छ भने छ महिनाको इस्कुल को होस्टल प्रयोग गर्नको लागि ९०,००० देखि १८०,००० सम्म पठाउनु पर्ने हुन्छ। त्यस पश्चात लाग्ने खर्च भनेको जापान जानको लाग्ने प्लेन टिकट खर्च ४५,००० देखी ६५,००० सम्म र अन्तेमा शैक्षिक परामर्श सस्था ले बिद्यार्थी जापान भिषा लगायर जापान पठाउन सफल भय बापत १००,००० सम्म सेबा सुल्क लिने गरेका छन् ।

प्रश्न :अनि अहिले त बजारमा २ लाख मा जापान भनेर आइरहेको छ त ? तपाई हरुले पठाउदा धेरै अरुले पठाउदा थोरै हुने होर ?

जापान जानको लागि कति खर्च लाग्छ भन्ने कुरा तपाइलाई मैले अगिनै बताईसके । जुन खर्च जो कोहिले पनि जापानको स्कुलको वेब साइड मा गयर हेर्न सक्छ। जुन रकम जापानिज येन मा लेखियको हुन्छ। र त्यो रकम बिश्व को कुनै पनि देश बाट अप्लाई गर्दा लाग्ने रकम नै तेही हो र बराबर लाग्छ भने नेपाल को एउटा कन्सल्टेन्सी बाट गर्दा कम लाग्ने अर्को बाट गर्दा बढी लाग्ने भन्ने हुदैन ।

अब कुरा आयो दुइ लाख मा जापान जान पाईन्छ? दुइ लाख बिद्यार्थी ले हालेर बाकी पैसा कन्सल्टेन्सी ले हालेर दुइ लाख मा बिद्यार्थी लाई जापान पठाइदिने हो? कि दुइलाख मा जापान जान पाईन्छ भनेर बिद्यार्थी लाई आश देखायर भाषा पढायको अप्लाई गरेको बापतको खर्च भनेर सोझासाजा बिद्यार्थी सग हजारौ लुट्ने हो ? जापान जान लाग्ने प्लेन टिकट खर्च ४५,००० देखी ६५,००० सम्म र शैक्षिक परामर्श सस्था ले बिद्यार्थी जापान भिषा लगायर जापान पठाउन सफल भय बापत १००,००० सम्म सेबा सुल्क लिन्छन भने यो कसरि सम्बब छ विद्यार्थी र अभिभाबक ले सोच्नु पर्ने देखीन्छ।

 

  • #बिद्यार्थी भिषामा जापान जान

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑