माघ, काठमाडौं । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)की नेतृ रामकुमारी झाँक्रीले आफ्नो पक्राउविरुद्ध डटेर लड्न आह्वान गरेकी छिन् ।झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षले लगाएको छ ।
पक्राउपछि महानगरीय अपराध अनुसन्धान मशाखामा रहेकी झाँकीले यो अन्तिम लडाइँ भएको समेत उल्लेख गरेकी छिन्।
‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ, उनले त्यहाँबाट आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस