• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोनाले थलियको पार्टी प्यालेस लाईआमसभा मौससमले मिल्यो राहत।

February 10, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोनाले थलियको पार्टी प्यालेस लाईआमसभा मौससमले मिल्यो राहत।

Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

माघ, काठमाडौं । कोरोनाका कारण नराम्ररी थलिएका पार्टी प्यालेसहरू अहिले पनि उक्सिन सकेका छैनन् । तर, पछिल्लो समय राजनीतिक पार्टीहरूले राजधानीमा ठूला आमसभा गर्ने प्रतिस्पर्धा चल्दा यी पार्टी प्यालेसमा भीडभाड देखिन थालेको छ ।

संसद विघटनपछि प्रमुख राजनीतिक दलले काठमाडौंमा एकपछि अर्को शक्ति प्रदर्शन गर्दा पार्टी प्यालेसलाई पनि राहत मिलेको हो । आमसभा आयोजना हुने अघिल्ला दुई/तीन दिन खासगरी बानेश्वर आसपासका ब्याङ्क्वैटहरूमा भीडभाड देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले राजधानीमा पछिल्लो केही दिनभित्र तीनवटा ठूला आमसभा आयोजना गरेका छन् । ती सभामा उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा मान्छे ओसार्ने गरिएको छ । यसरी ओसारिएका मान्छेहरूलाई पार्टी प्यालेसमा खाने-बस्ने व्यवस्था मिलाइएको हुन्छ । यसले ब्याङ्क्वैटहरूको व्यापार चम्किएको छ ।

नेकपा प्रचण्ड-माधव पक्ष समूहले बुधबार राजधानीमा आमसभा गरेको छ । सभाका लागि तराईदेखिका मानिस ल्याइएका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वैटले आज मात्रै ३५०० जनालाई खाना खुवाएको थियो । यसरी खाना खुवाउँदा धेरै मुनाफा नराखिएको ब्याङ्क्वैटको दाबी छ ।

‘राजनैतिक पार्टीको भनसुनमा थोरै मूल्यमा खाना खुवाएका हौं’, कार्की ब्याङ्क्वैटका एक कर्मचारी भन्छन् ।

यसैगरी बानेश्वरस्थित अर्पण ब्याङ्क्वैटले पनि आज १५०० भन्दा बढी मानिसलाई खाना खुवाएको कर्मचारी रवीन्द्र हुमागाईंले बताए । उनका अनुसार प्रदर्शनमा आएका मानिसलाई ब्याङ्क्वैटले खाना खुवाएको यो दोस्रोपटक हो ।

एकैपटक हजारौंलाई खाना खुवाउँदा टन्नै फाइदा होला नि ! भन्ने प्रश्नमा उनी भन्छन्, ‘खै के नाफा भनौं ! १५० रुपैयाँमा खुवाएका छौं । गाउँका मान्छेलाई खाना खुवाउँदा लागत नै धेरै लाग्छ । यो त समाजसेवा जस्तो मात्र भएको छ ।’

राजनीतिक दलहरूले गरेको जुलूस तथा आन्दोलनमा आउनेलाई खाना खुवाउने तथा बस्ने ठाउँ उपलब्ध गराउनुको पीडा अर्कै भएको बताउँछन् बानेश्वरस्थित हीरा पार्टी प्यालेसका धनी रुद्र गिरी । उनका अनुसार २०६६ सालमा तत्कालीन माओवादीले गरेको आन्दोलनमा गाउँबाट धेरै मानिस राजधानी आएका थिए । उनको ब्याङ्क्वैटमा १३ दिनसम्म माओवादीका कार्यकर्ता बसेर खाना खाए । तर, पैसा तिरेनन् । खाना खुवाएको बिल बोकेर धेरै पटक उनी माओवादी पार्टी कार्यालय धाए, तर कसैले जिम्मेवारी लिन तयार भएन ।@nepalpress

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑