माघ, काठमाडौं । नेपालि कांग्रेस को सभापति सेर बहादुर देउवा लाइ भेट्न नेकपा (प्रचन्ड माधब गुट) का बरिस्ट नेत झलनाथ खनाल प्रधान मन्त्री को कोसेलि लियर देउवा निबास पुग्यका छन ।
भेट मा खनाल ले आफ्नो गुट को निणय हरु सुनाउदै केपि वलि को कु को बिरुध्धब मा सङ्युक्त जन आन्दोलन गर्दै सम्सद पुनर्स्थपना पछि प्रधान मन्त्री दिन तयर रहेको बतायका छन्।
खनाल सङ को भेट मा सभापति देउवा ले नेपालि कांग्रेस देस जनता र सम्बिधान प्रति बफदार र सम्यम रहेको ले प्रधानमन्त्री को कु को बिरुद्द मा सडकमा रहेको जानकारि गराउनु भयको थीयो।
देउवा ले खनाल को प्रस्ताब तिर लक्षित गर्दै कांग्रेस कुनै पनि नेकपा सङ मिलेर सरकार बनाउने वा आन्दोलन गर्ने सोच मा नरहेको जानकारि गराउनु भयो।
देउवा को भनाइ थीयो नेपालि काङ्ग्रेस पटि को केन्द्रीय निणय अनुसार चल्छ । अर्को दल को प्रस्ताम मा प्रधानमन्त्री वा रास्ट्रपति हुने खेल खेल्दैन।
देउवा ले खनाल लाइ काङ्रेस को मुख्य यजेन्डा सम्बिधान जोगाउदै चुनाब मा जने रहेको र तेसै अनुसार पाटि अघी बढने पनि बताउनु भयो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस