भदौ, चितवन । जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा व्यापारीहरुको व्यापक दवाव आएपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा केहि खुकुलो पारिएको थियो ।अतिआवश्यक खाद्यान्न, हार्डवेयर, निमार्ण सामग्री, विजुली पसल, दुधजन्य पदार्थ , फेन्सी लगायत लत्ताकपडाका पसलहरु विहान १० देखि ४ वजे सम्म खोल्न पाउने निणर्य गरेको छ ।
आज सोमबार किनमेलका लागि बजार निस्केका मानिसहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएर जरिवाना तिराइरहेको छ ।भरतपुर १० स्थित विरेन्द्र क्याम्पस अगाडि प्रहरी आज देखि कडा चेकजाच गरेको छ ।
अचानक गरियको चेकजाचले सर्बसाधारण चकित साथसाथै शसंकित पनि भयका छन्। चेकजाच को बारेमा प्रहरी सग बुझ्न खोज्दा धेरै बिनाकारण लखर लखर हिडेको गुनासो आयकोले चेकजाच सुरुगरियको जनायको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस