भदौ, चितवन । भरतपुर अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी आज कोरोना संक्रमण मुक्त हुनुभएको छ । बिरामीको उपचारका क्रममा संक्रमित १० जना नर्स, प्यारामेडिक्स स्वास्थ्यकर्मी र कर्मचारी संक्रमण मुक्त भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनिहरु डिस्चार्ज भएर आज घर फर्किएका छन् भने भरतपुर अस्पतालका मेडिकल सुरिटेण्डेन्ट श्रीराम तिवारी र स्त्री तथा प्रसूती रोग विभागका प्रम्ुाख सुनिलमणि पोख्रेल कोरोनालाई जितेर पहिलेनै काममा फर्किसकेका छन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस