• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोनाको ‘हटस्पट’ बन्दै चितवन ! कोरोन सङ्क्रमण बाट मात्र २० को मृत्यु

September 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोनाको ‘हटस्पट’ बन्दै चितवन ! कोरोन सङ्क्रमण बाट मात्र २० को  मृत्यु

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भरतपुर चितवन ।  चितवन जिल्ला कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । पछिल्लो समय यहाँ सङ्क्रमितको संख्या दिनहुँ ५० जनाको हाराहारीमा बढिरहेको छ । स्वास्थ्य कार्यालयले उच्च सङ्क्रमित १२ जिल्लाभित्र चितवनलाई पनि राखेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म चितवन जिल्लामा उपचाररत रहेका २० कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ, जसमा चितवन जिल्लाका ११ जना स्थायी बासिन्दा रहेका छन् । चितवनमा सङ्क्रमितको संख्या र मृत्यु हुने संख्या भरतपुर महानगरमा बढी छ ।
‘चितवनमा सङ्क्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ, सरकारले पनि यस जिल्लालाई उच्च सङ्क्रमित हुने जिल्लाभित्र राखेको छ’, स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘बिहीबार साँझसम्म जिल्लामा सङ्क्रमितको संख्या ८५९ पुगेको छ ।’ उनका अनुसार सक्रिय सङ्क्रमितको संख्या ६०० को हाराहारीमा रहेको छ ।
बिहीबारै चितवन मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गैँडाकोट नगरपालिका–२ का ३७ वर्षीय सङ्क्रमित पुरूष र भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको हो । अस्पतालले दिएको जानकारीअनुसार सङ्क्रमित महिलामा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो । उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । महिलालाई आइसियू, भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालको भनाइ छ ।
मृत्यु भएका अर्का पुरूषमा अल्कोहलिक हेपाटाइटिस र एक्यिुड किड्नी डिजिजको समस्या थियो । उनी भदौ ९ गते अस्पतालमा भर्ना भएका थिए । भदौ १० गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, राप्ती ९ की ३५ वर्षकी कोरोना सङ्कमित महिलाको बिहीबार साँझ भरतपुर अस्पतालमा मृत्यु भएको छ । तीन महिनादेखि डायलासिस भइरहेको ती महिलामा कोरोना संक्रमण पुष्टिपछि भरतपुर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा एघार जना चितवनका
हालसम्म चितवनमा उपचारको क्रममा १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने एक जना खैरहनीका वृद्धाको घरमै मृत्यु भएको छ । चितवनका ११ मृत्युमध्ये भरतपुर–११ एउटै वडाका चार जना परेका छन् । अन्य मृत्यु हुनेमा रत्ननगर र खैरहनीका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी उमेरका १०१ वर्षकी वृद्धादेखि १८ वर्षकी किशोरीसम्म छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार हाल चितवन जिल्लामा २३० जना सङ्क्रमित होम आइसोलेसनमा छन् । १५६ जना निको भएर घर फर्केका छन् । ६९३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५० जनाभन्दा बढीको आइसियूमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालका कोभिड–१९ उपचारका फोकल पर्सन डा. प्रमोद पौडेलले भरतपुर अस्पतालमा ८२ जना सङ्क्रमितको उपचार भइरहेको बताए । जसमा १० जना आइसियूमा रहेका छन् । हालसम्म भरतपुर अस्पतालबाट आइसियूमा रहेका १० जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
नौ जना बाहिरी जिल्लाका
चितवनमा उपचारको क्रममा मृत्यु हुनेमा ९ जना सङ्क्रमित चितवनबाहिरका हुन् । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका मात्रै ४ जना छन् । नवलपरासी, गोरखा, बारा, नवलपुर र कैलालीका एक–एक जना सङ्क्रमितको चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।@चितवन पोस्ट

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑