
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। भारतबाट आएको मूल्य अनुसार निगमले मंगलबार राति देखि लागू हुने गरी पेट्रोको मूल्य बढाएको हो।
निगमका अनुसार आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको छ। मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।पेट्रोको मूल्य बढेपनि डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने बढेको छैन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस