• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा निषेधआज्ञाको १५ दिनमै थपिय हाल सम्मको दोब्बरभन्दा बढी सङ्क्रमित

September 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवनमा निषेधआज्ञाको १५ दिनमै थपिय हाल सम्मको दोब्बरभन्दा बढी सङ्क्रमित

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, भरतपुर । चितवनमा कोरोना सङ्क्रमितको संख्या दिन दुई गुना र रात चौगुना भनेजस्तै गरी बढ्दै गईरहेको छ। सङ्क्रमणको जोखिम रोक्न भनेर प्रशासन कार्यालयले जिल्लालाई समय थप गरेर निषेधाज्ञा जारी गरे पनि सङ्क्रमितको संख्यामा कमी आउनुको साटो तीव्ररुपमा वृद्धि हुँदै जानुले चितवनवासीमा थप त्रास सिर्जना हुनागयको छ ।
भदौ महिना लागेपछि को हालसम्मको तथ्याङ्क नै हेर्ने हो भने पनि पछिल्लो १५ दिनमा मात्रै चितवनमा ४९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वैशाख ५ गते दुई जनामा सङ्क्रमण देखिएपछि सुरू भएको चितवन साउन ३२ गतेसम्ममा सङ्क्रमितको संख्या २०९ मात्र थियो । तर, गएको १५ दिनमा गएको पाँच महिनामा देखिएको सङ्क्रमितको संख्याको तुलनामा दोब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सोमबार साँझसम्ममा सङ्क्रमितको संख्या ७०१ पुगेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।
भदौ लागेपछि सरदर दैनिक ५० जनाको हाराहारीमा सङ्क्रमण फैलिँदै गएको छ । यही १५ दिनको अवधिमा चितवन जिल्लामा पाँच जनाले कोरोना सङ्क्रमणकै कारण मृत्युवरण गरेका छन् । कोरोना सङ्क्रमणकै कारण कुल ६ जनाको मृत्यु भएको चितवनमा भदौ लागेपछिको १५ दिनमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् । उनका अनुसार कोरोना सङ्क्रमणकै कारण चितवनका अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाको संख्या भने १२ पुगेको छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका तीन जना, गोरखा, कैलाली र नवलपरासीका एक÷एक जना गरी १२ जनाले चितवनका अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाएका हुन् । मृत्यु भएका १२ जनामध्येमा पनि १० जनाले यही १५ दिनको अवधिमा ज्यान गुमाएका छन् ।
चितवनमा हालसम्म सङ्क्रमितको संख्या ७०१ पुग्दा निको हुनेको संख्या भने जम्मा १४९ पुगेको छ । बाँकी ५४६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कोरोना सङ्क्रमणको जोखिममा भने सबैभन्दा बढी अस्पताल जाने र स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मी नै परेका छन् ।@ चितवन पोस्ट

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑