• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आफ्नो फ्याक्चर खुट्टासँगै दैनिक १८ घण्टा खटिन्छन्, भरतपुर कोभिड–१९ प्रयोगशालाका ल्याब टेक्निसियन

August 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
आफ्नो फ्याक्चर खुट्टासँगै दैनिक १८ घण्टा खटिन्छन्, भरतपुर कोभिड–१९ प्रयोगशालाका ल्याब टेक्निसियन


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, चितवन । केही सातादेखि चितवनमा कोरोना संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ। त्यही अनुपातमा पीसीआर परीक्षण गराउनेहरू पनि बढिरहेका छन्। जसकारणले अहिले भरतपुर कोभिड–१९ प्रयोगशालाका टेक्नोलोजिस्टलाई कामको चाप उच्च छ।

टेक्नोलोजिस्ट आफ्नो घाइते शरीर लिएर बिहान ६ बजेदेखि राति १२ बजेसम्म काममा खटिएका छन्। प्रयोगशालामा काम गर्ने तीन जना ल्याब टेक्नोलोजिस्ट घाइते छन्।

चिकित्सकले आराम गर्न भने पनि उभिएर बायोसेफ्टी केभिनेट मेसिन चलाउनु उनीहरूको दैनिकी हो। साउन १७ गते अस्पतालले हामीलाई बस्नका लागि व्यवस्थापन गरेको होटलमा चिप्लिएर लड्न पुगेँ विश्वास न्यौपाने।

आफ्नो शारीर मोटो भयको कारणले खुट्टाले पनि धान्न सकेन, पल्टिए !,’ प्रयोगशाला स्थापना देखिनै काम गर्दै आएका विश्वास न्यौपानेले भने, ‘मेरो खुट्टाको लिगामेन्ट फ्याक्चर भएको छ।’

खुट्टाको लिगामेन्ट फ्याक्चर भयकोले चिकित्सकले त्यतिखेर नै १४ दिन आराम गर्न भनेका थिए। तर, प्रयोगशालामा अत्यधिक काम भएकाले एक दिन पनि आराम गरेनन्। खुट्टाको पीडा सहेर भयपनि कोभिड–१९का विरुद्ध लड्न अग्रसर नै भईनैरहे ।

‘साउन १४ गते नै निर्माणधीन बाइपासरोडमा मोटरसाइकल पल्टिँदा दुई जना साथी घाइते हुनुभएको थियो। उहाँहरू ल्याबमा जाने अवस्था नै थिएन। अनि म पनि नहुँदा त परीक्षणमा समस्या पर्ने भयो।

चितवन स्वास्थ्य कार्यालयका डिस्ट्रिक ल्याब सुपरभाइजरसमेत रहेका न्यौपाने भने, ‘पीडा सहेर पनि काममा खटिरहेको छु।’

मोटरसाइकल पल्टिएर घाइते भएका एक जना दुई दिनअघि काममा फर्किएका छन्। अर्का घुँडामा चोट ठूलो भएका कारण काममा आउन सकेका छैनन्। उनको घुँडामा नौवटा टाँका लगाइएको छ ।
न्यौपाने भन्छन लिगामेन्ट फ्याक्चर भएपछि शरीरलाई आरामको बढी आवश्यक पर्छ। सुरुमा आराम गरिएन भने पछिसम्म असर पर्ने चिकित्सकहरू बताउँछन्।

अहिले थपिएकासहित टोक्नोलोजिष्ट र टेक्निसियन नौ जना, माइक्रोबायोलोजिस्ट चिकित्सक, सुरक्षा गार्ड र सफाई कर्मचारी एक/एक जना गरी १२ जनाको जनशक्ति रहेको छ।

विशेषगरी लिगामेन्टमा फ्याक्टर भएपछि खुट्टा झुन्ड्याउन हुँदैन। तर, १५घण्टासम्म उभिएर काम गर्नु परेको उनी बताउँछन्।
‘चिकित्सकले खुट्टा सिरानीमा राखेर आराम गर्नु भन्नुभएको छ।

तर, हामीले घण्टौंसम्म उभिएर काम गर्नुपर्छ,’ मनमा आत्मविश्वास बढाउँदै उनले भने, ‘महामारीको समयमा चोटलाई भुलेर काम गरिरहेका छौं।’ बिहानदेखि रातिसम्म उभिएर काम गर्नुपर्दा खुट्टा सुनिने गरेको उनले सुनाए।

गर्मीमा बिहानदेखि पीपीई लगाएर बस्दा समस्यासमेत हुने गरेको छ।

उनले प्रयोगशालामा भएको जनशक्तिको अवस्थालाई बुझेर अस्पताल प्रशासनलाई आफ्नो स्वास्थ्यको विषयमा औपचारीक जानकारी गराएका छैनन्।

यस्तो अवस्थामा काम गरे पनि केही मिडियामा नकारात्मक सन्देश जाँदा दुःख लाग्ने उनको गुनासो छ।

भरतपुर अस्पताल मातहत रहेको कोभिड–१९ प्रयोगशालामा हिजोआज दैनिक ५ सयको हाराहारीमा स्वाब आउने गरेको छ। तर, जनशक्ति कम हुँदा समस्या १५ घण्टासम्म एउटै प्राविधिक भिड्नुपर्ने अवस्था छ।

पीसीआर परीक्षण गराउने मानिसहरू बढेपछि अस्पतालले दुई दिनअघि तीन जना ल्याब टेक्निसियन थप गरेको छ। तर, एक जना सेवा सुविधा नभएको भन्दै काममा नआउने जानकारी गराएको उनले बताए।

सुरुवाती चरणमा प्रयोगशालामा ५०को हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको थियो। पछि विस्तारै बढ्दै गएर अहिले पाँच सयको हाराहारीमा हुने गरेको छ।

अहिले थपिएकासहित टोक्नोलोजिष्ट र टेक्निसियन नौ जना, माइक्रोबायोलोजिस्ट चिकित्सक, सुरक्षा गार्ड र सफाई कर्मचारी एक/एक जना गरी १२ जनाको जनशक्ति रहेको छ। परीक्षण गर्ने समयमा पनि उत्तिकै सावधानी अपनाइने गरिएको उनले बताए।

यसका लागि एक सिफ्टमा ८ जना आवश्यक पर्छ। कोरोना परीक्षण गर्नका लागि मात्र एक्लैले सम्भव हुँदैन।

एक जना स्प्रे गर्ने, ढोका खोल्ने मान्छे चाहिन्छ। काम सकिएपछि पीपीई सेट डस्बिनमा राख्नुपर्छ। फाहोरहरू संकलन गर्ने व्यक्ति हुनुपर्छ ल्याबभित्र गएको व्यक्तिले सोझै अन्य वस्तु छुँदा सर्ने सम्भावना बढी हुन्छ।

भरतपुर अस्पतालले चौविसैं घण्टा प्रयोगशाला सञ्चालनमा ल्याउने बताएको छ। तर, अहिलेको जनशक्तिले चौविसै घण्टा सञ्चालन गर्न कठिन हुने प्रयोगशालामा काम गर्न ल्याब टेक्नोलोजिस्टहरू बताउँछन्।

अहिले सानो टिम भए पनि तीन समूहमा विभाजित भएर उनीहरूले काम गरिरहेका छन्।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑