भदौ, भरतपुर । चितवनमा पुन एक साता निषेधाज्ञा थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माडी लाई समेत समेटेर भदौ १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यसअघि जारी भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । कोरोना समुदायमा फैलन सक्ने जोखिम कायमै रहेका भन्दै निषेधाज्ञा थप एक साता गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए । यसअघि माडी बाहेकका स्थानिय तहहरुमा निषेधाज्ञा लगाइएको थियो । अबको थप एक साता निषेधाज्ञाले चितवनमा कोरोन समुदायमा फैलन रोक्नसक्ने र जोखिम कम गराउमद्दत पुग्ने आशा गरियको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस