• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आज कोरोना महामारीमा भोटर को सुरक्षा गरे भोलि चुनाबमा फेरी औला भाचेर गन्न पाईन्थ्यो कि नेताज्यू?

August 17, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
आज कोरोना महामारीमा भोटर को सुरक्षा गरे भोलि चुनाबमा फेरी  औला भाचेर गन्न पाईन्थ्यो कि नेताज्यू?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

सरकार र राजनीतिक नेतृत्वले पनि भोलिका चुनावमा हजार रूपैयाँ बाड्नु भन्दा अहिले तीन सय रूपैयाँ तिरेर जो बिमा गर्न सक्ने छैनन्  ति नागरिकको कोरोना बीमा गरिदिदा भोलि का चुनाबमा भोटरको लागि औला भाच्ना पाईएलाकी?

चितवन,  भदौ । कोरोना भाइरसको संक्रमणसँग लडिरहेका  अहिलेका नेपाली जनता आफुलाई अबिभाबक बिहिन सोचिरहेका छ्न। सरकारमा रहेको  नेकपा  को आफुभित्रैको  सत्ता र शक्तिको लडाई चलेको छ भने कांग्रेस आफु सरकारमा नरहदा आफ्नो जनता प्रति कुनै भूमिका रहदैन जस्तो गरेर सरकारको कुनै भरोसा छैन आफ्नो ठाउँ बाट आफै सजग रहनुस्। चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमण समुदायमै पुगेको हो । विगतमा भारत र विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिए पनि पछिल्लो दिनमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएको, चितवनका अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्रमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना देखिन थालेको छ ।

‘कोरोना संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि गर्न सकिएको छैन ।’ चितवन जिल्लामा केही सातादेखि ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोराना भाइरस देखा परेको छ । शनिवार कोरोना पुष्टि भएका संक्रमित व्यक्तिहरु पनि समुदाय स्तरका र स्वास्थ्य कर्मी रहेको छन् । जिल्लामा रहेका दुई ठुला अस्पताल भरतपुर अस्पताल र क्यान्सर अस्पताल कोरोन भाइरसको सङ्क्रमण को कारण अत्याबस्याक् सेबा बाहेक अनेसेबा बन्द गर्न बाध्य भयका छन् ।

चितवन मा बसोबास गर्ने जनसंख्या लगभग छ लाख को हाराहारी मा छन् जसमध्य दुई लाख को हाराहारीमा त भोट हालेर देशको लागी केहि गर्लान कि भनेर लाइनमा बसेर भोट दिने नै रहेछन । हालसम्म भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशाला ले दियको जानकारी अनुसार चितवन जिल्लाका ३ हजार ५ सय नमुना परिक्षण गरेको छ । जसमध्ये १ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । यो भनेको जाचेको संख्याको ८. ५ % को रिपोट पिजेटिभ देखिनु हो। येही हिसाबले परिक्षण  गर्ने हो भने कुल चितवनको जनसंख्या को कुरा छोडौ  भोट हालेर देशको लागी केहि गर्लान कि भनेर लाइनमा बसेर भोट दियर सत्ता मा पुराउने भोटरको पालो कैले आउला तेस्को हिसाब निकाल्ने जिम्मा पनि तपाई लाइनमा बसेर भोट दिने भोटर कै ।

चितवनमा निर्बाचनको हिसाबले तीन निर्बाचन क्षत्र  रहेको छ। र अहिने चितवन को तिनै क्षत्रमा नेकपा को तर्फबाट निर्बाचित हुनुहुन्छ। हिजो चुनाब जसले जिते पनि फेरी भोलि अर्को चुनाब त पक्कै आउला हिजो जित्नेले सधैको लागि जितेको र हार्ने ले सधैको लागि हरेको त होइन। तेसैले चुनाबमा टि –सर्ट, हजार रूपैँया बाड्न छाडेर अहिले महामारीको बेलामा अरुको नगरेता पनि हिजो लाइनमा बसेर भोट दियका जनता जसको कारण ले मैले येति मत ल्यायर जिते हारे भनेर औला भाच्नु भयको थियोनि ति जनताको कोरोना बीमा गरिदिनेकि मतदाता रहेभने भोलि फेरी औला भाच्ना पाईन्छ नेता ज्यु। स्थानीय सरकार र राजनीतिक नेतृत्वले पनि भोलिका चुनावमा हजार रूपैयाँ बाड्नु भन्दा अहिले तीन सय रूपैयाँ तिरेर जो बिमा गर्न सक्ने छैनन्  ति नागरिकको कोरोना बीमा गरिदिदा भोलि का चुनाबमा भोटरको लागि औला भाच्ना पाईएलाकी? भोलि कारण बस् कोरोन पोजेटिभ आइहालेपनि तेहि कोरिना बिमा बाट पाउने एक लाख ले आफ्नो मन् बुझाउदै अलि सहजका साथ दैनिकी गुजारा गर्थेकि।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑